भक्तपुर। भक्तपुरको टौमढीमा स्थित रहेको ङातापोलँ (पाँचतले) मन्दिरमा झन्डोतोलन गरिएको छ। 

मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा आज सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराइएको हो। 

स्थानीय भाषामा यसलाई 'भूषादान' भनिन्छ। २०७२ सालको महाभूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोमा हाल भक्तपुर नगरपालिकाले जीर्णोद्धार कार्य अगाडि बढाइरहेको छ। 

मन्दिरको चौथो तलासम्म छाना छाउने कार्य सम्पन्न भइसकेको छ।

" /> भक्तपुर। भक्तपुरको टौमढीमा स्थित रहेको ङातापोलँ (पाँचतले) मन्दिरमा झन्डोतोलन गरिएको छ। 

मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा आज सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराइएको हो। 

स्थानीय भाषामा यसलाई 'भूषादान' भनिन्छ। २०७२ सालको महाभूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोमा हाल भक्तपुर नगरपालिकाले जीर्णोद्धार कार्य अगाडि बढाइरहेको छ। 

मन्दिरको चौथो तलासम्म छाना छाउने कार्य सम्पन्न भइसकेको छ।

"> भक्तपुरको पाँचतले मन्दिरमा झन्डोतोलन  : Dekhapadhi
भक्तपुरको पाँचतले मन्दिरमा झन्डोतोलन   <p style="text-align: justify;">भक्तपुर। भक्तपुरको टौमढीमा स्थित रहेको ङातापोलँ (पाँचतले) मन्दिरमा झन्डोतोलन गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा आज सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराइएको हो।&nbsp;</p> <p style="text-align: justify;">स्थानीय भाषामा यसलाई &#39;भूषादान&#39; भनिन्छ। २०७२ सालको महाभूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोमा हाल भक्तपुर नगरपालिकाले जीर्णोद्धार कार्य अगाडि बढाइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">मन्दिरको चौथो तलासम्म छाना छाउने कार्य सम्पन्न भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्