मान्म। कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। 

गएराति परेको पानीका कारण राजमार्गमा पहिरो गएको हो। 

पहिरो कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। 

सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए। 

" /> मान्म। कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। 

गएराति परेको पानीका कारण राजमार्गमा पहिरो गएको हो। 

पहिरो कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। 

सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए। 

"> पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध: Dekhapadhi
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध <p style="text-align: justify;">मान्म। कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गएराति परेको पानीका कारण राजमार्गमा पहिरो गएको हो।&nbsp;</p> <p style="text-align: justify;">पहिरो कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्