काठमाडौं। सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेर प्रतितोला ९१ हजार रूपैयाँ कायम भएको छ।

हिजो, ७ असारमा प्रतितोला ९० हजार ६०० रूपैयाँमा सुनको कारोबार भएको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार ५६५ रूपैयाँ कायम भएको छ।

लकडाउनपछि कारोबार खुलेको सुनको मूल्य दिनप्रतिदिन बढ्दै गइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९५० रूपैयाँ तोकिएको छ।

" /> काठमाडौं। सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेर प्रतितोला ९१ हजार रूपैयाँ कायम भएको छ।

हिजो, ७ असारमा प्रतितोला ९० हजार ६०० रूपैयाँमा सुनको कारोबार भएको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार ५६५ रूपैयाँ कायम भएको छ।

लकडाउनपछि कारोबार खुलेको सुनको मूल्य दिनप्रतिदिन बढ्दै गइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९५० रूपैयाँ तोकिएको छ।

"> सुनको भाउ अहिलेसम्मकै महँगो, प्रतितोला ९१ हजार रूपैयाँ : Dekhapadhi
सुनको भाउ अहिलेसम्मकै महँगो, प्रतितोला ९१ हजार रूपैयाँ
काठमाडौं। सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेर प्रतितोला ९१ हजार रूपैयाँ कायम भएको छ।

हिजो, ७ असारमा प्रतितोला ९० हजार ६०० रूपैयाँमा सुनको कारोबार भएको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार ५६५ रूपैयाँ कायम भएको छ।

लकडाउनपछि कारोबार खुलेको सुनको मूल्य दिनप्रतिदिन बढ्दै गइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९५० रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्