काठमाडौं। गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जामा १२ र नवलपरासीपूर्वमा आठजना संक्रमित भेटिएका हुन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा संक्रमित फेला परेका १० मध्ये एक ६ वर्षकी बालिका र तीनजना ७ वर्ष र एक/एकजना १४ र १६ वर्षका बालक छन्। त्यस्तै कालीगण्डकी गाउँपालिकामा दुईजना पुरुषमा संक्रमण पाइएको छ।
नवलपरासीपूर्वको वौदिकाली गाउँपालिकामा आठजना पुरुषमा संक्रमण फेला परेको छ।
प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा ती १८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको निर्देशनालयले जनाएको छ।
संक्रमित सबैजना भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरू हुन्। उनीहरूलाई सम्बन्धित जिल्लाहरूको आइसोलेसनमा राखिएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जामा १२ र नवलपरासीपूर्वमा आठजना संक्रमित भेटिएका हुन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा संक्रमित फेला परेका १० मध्ये एक ६ वर्षकी बालिका र तीनजना ७ वर्ष र एक/एकजना १४ र १६ वर्षका बालक छन्। त्यस्तै कालीगण्डकी गाउँपालिकामा दुईजना पुरुषमा संक्रमण पाइएको छ।
नवलपरासीपूर्वको वौदिकाली गाउँपालिकामा आठजना पुरुषमा संक्रमण फेला परेको छ।
प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा ती १८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको निर्देशनालयले जनाएको छ।
संक्रमित सबैजना भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरू हुन्। उनीहरूलाई सम्बन्धित जिल्लाहरूको आइसोलेसनमा राखिएको छ।
"> स्याङ्जाका ६ बालबालिकासहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिए: Dekhapadhi
स्याङ्जाका ६ बालबालिकासहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिए
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जामा १२ र नवलपरासीपूर्वमा आठजना संक्रमित भेटिएका हुन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा संक्रमित फेला परेका १० मध्ये एक ६ वर्षकी बालिका र तीनजना ७ वर्ष र एक/एकजना १४ र १६ वर्षका बालक छन्। त्यस्तै कालीगण्डकी गाउँपालिकामा दुईजना पुरुषमा संक्रमण पाइएको छ।
नवलपरासीपूर्वको वौदिकाली गाउँपालिकामा आठजना पुरुषमा संक्रमण फेला परेको छ।
प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा ती १८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको निर्देशनालयले जनाएको छ।
संक्रमित सबैजना भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरू हुन्। उनीहरूलाई सम्बन्धित जिल्लाहरूको आइसोलेसनमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्