डडेलधुरा बजार

बैतडीको पाटन नगरपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सम्पूर्ण बजार र व्यससाय आजदेखि एक साताका लागि सिल गरिएको नगर प्रमुख केशव चन्दले बताए। १५ असारसम्म कायम रहने कडाइको कसैले अवज्ञा गरेको पाइए पहिलो पटकलाई ५ हजार रुपैयाँ जरिवाना गरिने उनले जानकारी दिए। यस्तै, दोस्रो पटक अवज्ञा गरेको पाइए १० हजार जरिवाना र तेस्रो पटक पनि अटेर गरेको पाइए प्रचलित कानूनअनुसार कारवाही गरिने उनले बताए।

यस्तै, डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रसमेत हिजोदेखि सिल गरिएको छ। ७ देखि ११ असारसम्म अत्यावश्यक सेवाबाहेक नगरपालिका क्षेत्रका सम्पूर्ण बजार सिल गरिएको नगर प्रमुख भीमबहादुर साउदले बताए।

कैलालीको अत्तरिया बजार

केही दिनअघि डडेलधुराको गन्यापधुरा गाउँपालिका, डडेलधुरा बजार क्षेत्र र कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्र पनि सिल गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिका पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सिल गरिएको छ। कोरोना रिपोर्ट ढिलो आउने र संक्रमित व्यक्ति बजार-बजार डुल्ने क्रम नरोकिएपछि पालिकाहरू सिल गरिएका हुन्।

" />

"> सुदूरपश्‍चिमका पालिकाहरू धमाधम सिल: Dekhapadhi
बैतडीको पाटन बजार क्षेत्र
सुदूरपश्‍चिमका पालिकाहरू धमाधम सिल <p>कैलाली। कोरोना संक्रमित बढ्दै गएपछि सुदूरपश्&zwj;चिमका स्थानीय तहले पालिकाहरू सिल गर्न थालेका छन्।</p> <figure><img alt="" height="1120" src="https://www.dekhapadhi.com/uploads/editor/Corona/2020-06-05/2020-06-06/2020-06-08/Dadeldhura%20bazar.jpg" width="840" /> <figcaption class="caption-line">डडेलधुरा बजार</figcaption> </figure> <p>बैतडीको पाटन नगरपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सम्पूर्ण बजार र व्यससाय आजदेखि एक साताका लागि सिल गरिएको नगर प्रमुख केशव चन्दले बताए। १५ असारसम्म कायम रहने कडाइको कसैले अवज्ञा गरेको पाइए पहिलो पटकलाई ५ हजार रुपैयाँ जरिवाना गरिने उनले जानकारी दिए। यस्तै, दोस्रो पटक अवज्ञा गरेको पाइए १० हजार जरिवाना र तेस्रो पटक पनि अटेर गरेको पाइए प्रचलित कानूनअनुसार कारवाही गरिने उनले बताए।</p> <p>यस्तै, डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रसमेत हिजोदेखि सिल गरिएको छ। ७ देखि ११ असारसम्म अत्यावश्यक सेवाबाहेक नगरपालिका क्षेत्रका सम्पूर्ण बजार सिल गरिएको नगर प्रमुख भीमबहादुर साउदले बताए।</p> <figure><img alt="" height="589" src="https://www.dekhapadhi.com/uploads/editor/Corona/2020-06-05/2020-06-06/2020-06-08/Attaria%20bazar.jpg" width="840" /> <figcaption class="caption-line">कैलालीको अत्तरिया बजार</figcaption> </figure> <p>केही दिनअघि डडेलधुराको गन्यापधुरा गाउँपालिका, डडेलधुरा बजार क्षेत्र र कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्र पनि सिल गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिका पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सिल गरिएको छ। कोरोना रिपोर्ट ढिलो आउने र संक्रमित व्यक्ति बजार-बजार डुल्ने क्रम नरोकिएपछि पालिकाहरू सिल गरिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्