३३औं मिनेटमा एन्टोनियो कान्ड्रेभाको पासमा लाउटारो मार्टिनेजले घरेलु टीम इन्टरको अग्रता दोब्बर बनाएका थिए। ५२औं मिनेटमा मोर्टेन थोर्सबाईले गरेको गोल साम्पोडोरियाका लागि सान्त्वना बन्यो।
जितसँगै इन्टर मिलानले शीर्ष स्थानको युभेन्टससँग अंक दूरी घटाएको छ। इन्टरले २६ खेलबाट ५७ अंक जोडेको छ। जुन युभेन्टसको भन्दा ६ अंकले कम हो भने दोस्रो स्थानको लाजियो भन्दा पाँच अंकले पछाडि हो। त्यस्तै चौथो स्थानको एटलान्टा ६ अंकले अगाडि हो।
एटलान्टाले गएराति नै भएको खेलमा सासुउलोलाई ४-१ ले पराजित गरेको थियो। सासुउलो ३२ अंकका साथ १२औं स्थानमा छ। अर्को खेलमा हेलास भेरोनाले कागलिएरीलाई २-१ ले पराजित गर्यो।

इन्टर मिलानले शीर्ष क्लब युभेन्टससँग दूरी घटायो: Dekhapadhi
इन्टर मिलानले शीर्ष क्लब युभेन्टससँग दूरी घटायो

काठमाडौं। रोमेलु लुकाकुले इटालियन सिरी ‘ए’ मा १८औं गोल गरेका दिन इन्टर मिलानले गएराति सम्पन्‍न खेलमा साम्पोडोरियालाई २-१ ले पराजित गरेको छ।

म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड लुकाकुले दशौं मिनेटमा क्रिष्टियन इरिक्सनको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिएका थिए। गोल गरेसँगै लुकाकुले घुँडा भुइँमा टेकेर रंगभेदविरुद्धको अभियान (ब्ल्याक लाइभ्स म्याटर) लाई साथ दिएका थिए।

३३औं मिनेटमा एन्टोनियो कान्ड्रेभाको पासमा लाउटारो मार्टिनेजले घरेलु टीम इन्टरको अग्रता दोब्बर बनाएका थिए। ५२औं मिनेटमा मोर्टेन थोर्सबाईले गरेको गोल साम्पोडोरियाका लागि सान्त्वना बन्यो।

जितसँगै इन्टर मिलानले शीर्ष स्थानको युभेन्टससँग अंक दूरी घटाएको छ। इन्टरले २६ खेलबाट ५७ अंक जोडेको छ। जुन युभेन्टसको भन्दा ६ अंकले कम हो भने दोस्रो स्थानको लाजियो भन्दा पाँच अंकले पछाडि हो। त्यस्तै चौथो स्थानको एटलान्टा ६ अंकले अगाडि हो।

एटलान्टाले गएराति नै भएको खेलमा सासुउलोलाई ४-१ ले पराजित गरेको थियो। सासुउलो ३२ अंकका साथ १२औं स्थानमा छ। अर्को खेलमा हेलास भेरोनाले कागलिएरीलाई २-१ ले पराजित गर्‍यो।