पुलिसिक त्यसको पाँच मिनेटअघि मात्र रूवेन लोफ्ट-चेकको स्थानमा मैदान छिरेका थिए। मैदान छिरेको पाँच मिनेटमै उनले गोल गरेका हुन्।
त्यसको दुई मिनेट नबित्दै जिरौडले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो। जिरौडले पनि एजप्लिक्वेटाकै पासमा गोल गरेका थिए।
घरेलु टीम एस्टन भिल्लाले कोर्टनी हाउसको गोलबाट ४३औं मिनेटमा अग्रता लिएको थियो। एक शुन्यले पछि परे पनि चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै २-१ को नतिजा निकालेको हो।
नयाँ वर्षपछि पुलिसिकको यो पहिलो खेल हो। चोट मुक्त फर्किएका पुलिसिकको प्रदर्शनलाई चेल्सीका प्रशिक्षकले फ्रांक लामपार्डले प्रशंसा गरेका छन्। लामपार्डले भने, ‘‘उनी हाम्रो महत्वपूर्ण खेलाडीमध्येका एक हुन्। उनी खेल्नका लागि आतुर थिए। उनको त्यो चाहनालाई मैले बुझेको थिएँ। क्लबका लागि त्यो सबभन्दा महत्वपूर्ण पक्ष हो।’’
हारसँगै एस्टन भिल्ला भने रेलिगेशन क्षेत्रमा यथावत रहेको छ। एष्टन भिल्ला २६ अंकका साथ १९औं स्थानमा छ। बर्नमाउथ जुन रेलिगेशन क्षेत्रभन्दा माथिको वेष्ट ह्यामभन्दा एक अंकले पछाडि हो।

पुलिसिकको पुनरागमनमा चेल्सीको जित

काठमाडौं। वैकल्पिक खेलाडी क्रिष्टियन पुलिसिक र ओलिभर जिरौडको गोलमा उत्कृष्ट पुनरागन गरेको चेल्सीले गएराति इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि २-१ को विजय हासिल गरेको छ।

जितसँगै चेल्सीले शीर्ष चारको स्थानको बलियो बनाएको छ। चेल्सी ३० खेलबाट ५१ अंकका साथ चौथो स्थानमा यथावत छ। तर चेल्सीले पाँचौं स्थानको म्यानचेस्टर सिटीसँगको दुरी पाँच अंकले बढाएको छ। त्यस्तै लिगमा ६ खेल बाँकी रहँदा चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको दूरी तीन अंकमा छोट्याएको छ।

घरेलु टीम एस्टन भिल्लाले कोर्टनी हाउसको गोलबाट ४३औं मिनेटमा अग्रता लिएको थियो। एक शुन्यले पछि परे पनि चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै २-१ को नतिजा निकालेको हो। पुलिसिकले ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए। सेजर एजप्लिक्‍वेटाको क्रसलाई ६ यार्ड बक्सभित्र कसैको निगरानीमा नरहेका पुलिसिकले पोष्टलाई दिशा दिएका थिए।

पुलिसिक त्यसको पाँच मिनेटअघि मात्र रूवेन लोफ्ट-चेकको स्थानमा मैदान छिरेका थिए। मैदान छिरेको पाँच मिनेटमै उनले गोल गरेका हुन्।

त्यसको दुई मिनेट नबित्दै जिरौडले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो। जिरौडले पनि एजप्लिक्‍वेटाकै पासमा गोल गरेका थिए।