कैलाली। सुदूरपश्चिम प्रदेशमा आजसम्ममा एक हजार सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशाला र काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले जानकारी दिएको छ।

त्यस्तै १३८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका २६८, कञ्चनपुरमा ९९,  डडेल्धुरामा १८६, डोटीमा १५०, अछाममा ६०, बाजुरामा ७१, बैतडीमा १४३, बझाङमा १८ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

उनले कोरोना पुष्टि भएकामध्ये कैलालीका तीन र बाजुराका दुई गरी पाँचजनाको मृत्यु भइसकेको बताए।

कोरोना निको भएर कैलालीबाट ४९, कञ्चनपुरबाट १४, डडेल्धुरा १०,डोटी ३४, अछाम ११, बैतडी ६, बझाङ २ र दार्चुलाबाट १२ डिस्चार्ज भइसकेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

त्यस्तै प्रदेशमा निर्माण गरिएका ३३ हजार १९२ क्वारेन्टाइनमा ६ हजार ३७७ महिला र २६ हजार ८१५ जना पुरुषहरू रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

उनले प्रदेशका विभिन्न अस्पतालको आइसोलेसन वार्डमा १०६ जना उपचाररत रहेको जानकारी दिए। जसमा सेती प्रादेशिक अस्पताल धनगढीमा ११ जना, टीकापुर अस्पतालमा ३६, मालाखेती अस्पताल अत्तरियामा २०, महाकाली अस्पताल महेन्द्रनगरमा १८, डडेल्धुरा अस्पतालमा ७, जिल्ला अस्पतालहरु अछाममा १०, बाजुरामा २, बझाङ र डोटीमा १/१ जना छन्।

बाँकी कोरोना संक्रमित भने स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा छन्।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आजसम्ममा एक हजार सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

"> सुदूरपश्चिममा काेराेना संक्रमितकाे कूल संख्या एक हजार सात पुग्याे: Dekhapadhi
सुदूरपश्चिममा काेराेना संक्रमितकाे कूल संख्या एक हजार सात पुग्याे
कैलाली। सुदूरपश्चिम प्रदेशमा आजसम्ममा एक हजार सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी प्रयोगशाला र काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले जानकारी दिएको छ।

त्यस्तै १३८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका २६८, कञ्चनपुरमा ९९,  डडेल्धुरामा १८६, डोटीमा १५०, अछाममा ६०, बाजुरामा ७१, बैतडीमा १४३, बझाङमा १८ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

उनले कोरोना पुष्टि भएकामध्ये कैलालीका तीन र बाजुराका दुई गरी पाँचजनाको मृत्यु भइसकेको बताए।

कोरोना निको भएर कैलालीबाट ४९, कञ्चनपुरबाट १४, डडेल्धुरा १०,डोटी ३४, अछाम ११, बैतडी ६, बझाङ २ र दार्चुलाबाट १२ डिस्चार्ज भइसकेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

त्यस्तै प्रदेशमा निर्माण गरिएका ३३ हजार १९२ क्वारेन्टाइनमा ६ हजार ३७७ महिला र २६ हजार ८१५ जना पुरुषहरू रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

उनले प्रदेशका विभिन्न अस्पतालको आइसोलेसन वार्डमा १०६ जना उपचाररत रहेको जानकारी दिए। जसमा सेती प्रादेशिक अस्पताल धनगढीमा ११ जना, टीकापुर अस्पतालमा ३६, मालाखेती अस्पताल अत्तरियामा २०, महाकाली अस्पताल महेन्द्रनगरमा १८, डडेल्धुरा अस्पतालमा ७, जिल्ला अस्पतालहरु अछाममा १०, बाजुरामा २, बझाङ र डोटीमा १/१ जना छन्।

बाँकी कोरोना संक्रमित भने स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस्