काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ४२ जिल्लाका ४२१ जनामा कोभिड–१९ संक्रमण देखिएको हो। योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ६, उदयपुर ५, मोरङका २, सुनसरीका २, धनुषाका ८ महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्चाखाँचीका ७४, डडेल्धुराका ४१, डोटीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिरहाका ५२, ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ।

त्यस्तै, पाल्पाका ४, बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २ ,पर्वतका २, तनहुँका ४, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २, बझाङका २, र कञ्चनपुरका १ जनामा पनि संक्रमण देखिएको छ।

यी जिल्लामा छन् २०० भन्दा बढी संक्रमित

स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको विवरण अुनसार नेपालमा १२ जिल्लामा २०० भन्दा धेरै संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार सुदूरपश्चिमको कैलाली, कर्णाली प्रदेशका सुर्खेत र दैलेख, प्रदेश ५ का बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र अर्घाखाँचीमा २०० भन्दा धेरै संक्रमित भेटिएका छन्। यस्तै, प्रदेश २ का रौतहट, सिरहा, महोत्तरी र धनुषामा पनि २०० भन्दा धेरै संक्रमित भेटिएका छन्।

एकैदिन १९४ संक्रमित डिस्चार्ज

आज ४२१ संक्रमित थपिँदा १९४ कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा रहेका संक्रमित डिस्चार्ज भएका हुन्। मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा एक हजार ७७२ कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।

नेपालमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको जनाएको छ।  ५ असारमा गुल्मी छत्रकोटमा मृत्यु भएका ६९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्यारालाइसिसको समेत बिरामी भएका उनी २५ जेठमा उपचार गरेर भारतबाट नेपाल आएका थिए। उनको ५ असारमा होम क्वारेन्टाइनमा नै मृत्यु भएपछि सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

प्रदेश जनस्वास्थ्य कार्यालय रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ती व्यक्तिमा ६ असारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। मृतकको शव नेपाली सेनाले ६ असारमा नै व्यवस्थापन गरेको थियो।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ४२ जिल्लाका ४२१ जनामा कोभिड–१९ संक्रमण देखिएको हो। योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ६, उदयपुर ५, मोरङका २, सुनसरीका २, धनुषाका ८ महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्चाखाँचीका ७४, डडेल्धुराका ४१, डोटीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिरहाका ५२, ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ।

त्यस्तै, पाल्पाका ४, बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २ ,पर्वतका २, तनहुँका ४, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २, बझाङका २, र कञ्चनपुरका १ जनामा पनि संक्रमण देखिएको छ।

यी जिल्लामा छन् २०० भन्दा बढी संक्रमित

स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको विवरण अुनसार नेपालमा १२ जिल्लामा २०० भन्दा धेरै संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार सुदूरपश्चिमको कैलाली, कर्णाली प्रदेशका सुर्खेत र दैलेख, प्रदेश ५ का बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र अर्घाखाँचीमा २०० भन्दा धेरै संक्रमित भेटिएका छन्। यस्तै, प्रदेश २ का रौतहट, सिरहा, महोत्तरी र धनुषामा पनि २०० भन्दा धेरै संक्रमित भेटिएका छन्।

एकैदिन १९४ संक्रमित डिस्चार्ज

आज ४२१ संक्रमित थपिँदा १९४ कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा रहेका संक्रमित डिस्चार्ज भएका हुन्। मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा एक हजार ७७२ कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।

नेपालमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको जनाएको छ।  ५ असारमा गुल्मी छत्रकोटमा मृत्यु भएका ६९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्यारालाइसिसको समेत बिरामी भएका उनी २५ जेठमा उपचार गरेर भारतबाट नेपाल आएका थिए। उनको ५ असारमा होम क्वारेन्टाइनमा नै मृत्यु भएपछि सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

प्रदेश जनस्वास्थ्य कार्यालय रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ती व्यक्तिमा ६ असारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। मृतकको शव नेपाली सेनाले ६ असारमा नै व्यवस्थापन गरेको थियो।

"> कोभिड-१९ अपडेट : यी १२ जिल्लामा छन् २०० भन्दा धेरै संक्रमित : Dekhapadhi
इन्फोग्राफिक्स :  भक्त थापा मगर।
कोभिड-१९ अपडेट : यी १२ जिल्लामा छन् २०० भन्दा धेरै संक्रमित
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ४२ जिल्लाका ४२१ जनामा कोभिड–१९ संक्रमण देखिएको हो। योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ६, उदयपुर ५, मोरङका २, सुनसरीका २, धनुषाका ८ महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्चाखाँचीका ७४, डडेल्धुराका ४१, डोटीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिरहाका ५२, ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ।

त्यस्तै, पाल्पाका ४, बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २ ,पर्वतका २, तनहुँका ४, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २, बझाङका २, र कञ्चनपुरका १ जनामा पनि संक्रमण देखिएको छ।

यी जिल्लामा छन् २०० भन्दा बढी संक्रमित

स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको विवरण अुनसार नेपालमा १२ जिल्लामा २०० भन्दा धेरै संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार सुदूरपश्चिमको कैलाली, कर्णाली प्रदेशका सुर्खेत र दैलेख, प्रदेश ५ का बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र अर्घाखाँचीमा २०० भन्दा धेरै संक्रमित भेटिएका छन्। यस्तै, प्रदेश २ का रौतहट, सिरहा, महोत्तरी र धनुषामा पनि २०० भन्दा धेरै संक्रमित भेटिएका छन्।

एकैदिन १९४ संक्रमित डिस्चार्ज

आज ४२१ संक्रमित थपिँदा १९४ कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा रहेका संक्रमित डिस्चार्ज भएका हुन्। मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा एक हजार ७७२ कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।

नेपालमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको जनाएको छ।  ५ असारमा गुल्मी छत्रकोटमा मृत्यु भएका ६९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्यारालाइसिसको समेत बिरामी भएका उनी २५ जेठमा उपचार गरेर भारतबाट नेपाल आएका थिए। उनको ५ असारमा होम क्वारेन्टाइनमा नै मृत्यु भएपछि सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

प्रदेश जनस्वास्थ्य कार्यालय रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ती व्यक्तिमा ६ असारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। मृतकको शव नेपाली सेनाले ६ असारमा नै व्यवस्थापन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्