काठमाडौं। सामुदायिक वनको काठ अवैध तरिकाले तस्करी गर्न खोजेको अभियोगमा डोटीको वीपीनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहित दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनही ६१ हजार २० रूपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाएको छ।

प्रहरी निरीक्षक नृपबहादुर बोहरा र केदार सामुदियक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदमाथि सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तवरले हानिनोक्सानी गरेको तथा त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको अभियोगसहित मुद्दा चलाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज विज्ञप्तिमार्फत् जनाएका छन्।

इलाका प्रहरी कार्यालय, वीपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरा तथा वन उपभोक्ता समितिका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयले काठसहित नियन्त्रणमा लिएको भन्ने उजुरीमा अनुसन्धान हुँदा भ्रष्टाचारजन्य कसूर गरेको प्रमाणित भएकोले बिगो कायम गरी सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। सामुदायिक वनको काठ अवैध तरिकाले तस्करी गर्न खोजेको अभियोगमा डोटीको वीपीनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहित दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनही ६१ हजार २० रूपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाएको छ।

प्रहरी निरीक्षक नृपबहादुर बोहरा र केदार सामुदियक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदमाथि सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तवरले हानिनोक्सानी गरेको तथा त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको अभियोगसहित मुद्दा चलाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज विज्ञप्तिमार्फत् जनाएका छन्।

इलाका प्रहरी कार्यालय, वीपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरा तथा वन उपभोक्ता समितिका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयले काठसहित नियन्त्रणमा लिएको भन्ने उजुरीमा अनुसन्धान हुँदा भ्रष्टाचारजन्य कसूर गरेको प्रमाणित भएकोले बिगो कायम गरी सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ।

"> अख्तियारद्वारा प्रहरी निरीक्षक र वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध तस्करीको अभियोगमा मुद्दा: Dekhapadhi
अख्तियारद्वारा प्रहरी निरीक्षक र वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध तस्करीको अभियोगमा मुद्दा <p style="text-align: justify;">काठमाडौं। सामुदायिक वनको काठ अवैध तरिकाले तस्करी गर्न खोजेको अभियोगमा डोटीको वीपीनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहित दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनही ६१ हजार २० रूपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाएको छ।</p> <p style="text-align: justify;">प्रहरी निरीक्षक नृपबहादुर बोहरा र केदार सामुदियक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदमाथि सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तवरले हानिनोक्सानी गरेको तथा त्यसलाई ढाकछोप गर्ने प्रयास गरेको अभियोगसहित मुद्दा चलाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज विज्ञप्तिमार्फत् जनाएका छन्।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय, वीपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरा तथा वन उपभोक्ता समितिका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयले काठसहित नियन्त्रणमा लिएको भन्ने उजुरीमा अनुसन्धान हुँदा भ्रष्टाचारजन्य कसूर गरेको प्रमाणित भएकोले बिगो कायम गरी सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्