काठमाडौं। न्युक्सल युनाइटेडलाई ३-० को नतिजा सुम्पिएपछि सेफिल्ड युनाइेटडको इङ्लिस प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावना कमजोर बनेको छ।

न्युक्यास भ्रमणमा निस्केको सेफिल्ड युनाइटेडविरुद्ध न्युक्यासले ५५औं मिनेटमा अग्रता लिएको थियो।

एलन सेन्ट-म्याक्सिमिनले म्याट रिचिइको पासमा गोल गरेका थिए। त्यसअघि जोन इगनले दोस्रो पहेँलो कार्डको सामना गरेपछि सेफिल्ड युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो।

३१औं मिनेटमा पहिलो पहेँलो कार्डको सामना गरेका इगनले ५०औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि मैदान छाडेका थिए। त्यसको पाँच मिनेटमै घरेलु टीम न्युक्यासलले अग्रता लिएको थियो।

६९औं मिनेटमा न्युक्यासलले अग्रता दोब्बर बनायो। रिचिइले इसाक हाएडेनको पासमा गोल गरेका थिए।

खेल सकिन १२ मिनेट बाँकी छँदा जोइलिन्टनले अर्को गोल थपेपछि न्युक्यासलको तीन अंक पक्का भएको थियो।

जितसँगै न्युक्यासल ३० खेलबाट ३८ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ। सेफिल्ड युनाइटेड भने ४४ अंकका साथ सातौं स्थानमा छ। जुन चौथो स्थानका चेल्सीभन्दा चार अंकले पछाडि हो।

चेल्सीले अझै एक खेल कम खेलेको छ। चेल्सीले आजै एस्टन भिल्लाविरुद्ध खेल्नेछ।

आज जितेको भए सेफिल्ड ४७ अंकका साथ पाँचौ स्थानमा हुन्थ्यो। तर, सेफिल्ड युनाइटेडले त्यो मौका गुमाएको छ।

" /> काठमाडौं। न्युक्सल युनाइटेडलाई ३-० को नतिजा सुम्पिएपछि सेफिल्ड युनाइेटडको इङ्लिस प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावना कमजोर बनेको छ।

न्युक्यास भ्रमणमा निस्केको सेफिल्ड युनाइटेडविरुद्ध न्युक्यासले ५५औं मिनेटमा अग्रता लिएको थियो।

एलन सेन्ट-म्याक्सिमिनले म्याट रिचिइको पासमा गोल गरेका थिए। त्यसअघि जोन इगनले दोस्रो पहेँलो कार्डको सामना गरेपछि सेफिल्ड युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो।

३१औं मिनेटमा पहिलो पहेँलो कार्डको सामना गरेका इगनले ५०औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि मैदान छाडेका थिए। त्यसको पाँच मिनेटमै घरेलु टीम न्युक्यासलले अग्रता लिएको थियो।

६९औं मिनेटमा न्युक्यासलले अग्रता दोब्बर बनायो। रिचिइले इसाक हाएडेनको पासमा गोल गरेका थिए।

खेल सकिन १२ मिनेट बाँकी छँदा जोइलिन्टनले अर्को गोल थपेपछि न्युक्यासलको तीन अंक पक्का भएको थियो।

जितसँगै न्युक्यासल ३० खेलबाट ३८ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ। सेफिल्ड युनाइटेड भने ४४ अंकका साथ सातौं स्थानमा छ। जुन चौथो स्थानका चेल्सीभन्दा चार अंकले पछाडि हो।

चेल्सीले अझै एक खेल कम खेलेको छ। चेल्सीले आजै एस्टन भिल्लाविरुद्ध खेल्नेछ।

आज जितेको भए सेफिल्ड ४७ अंकका साथ पाँचौ स्थानमा हुन्थ्यो। तर, सेफिल्ड युनाइटेडले त्यो मौका गुमाएको छ।

"> सेफिल्ड युनाइटेडले पाँचौ स्थानमा उक्लने मौका गुमायो: Dekhapadhi
सेफिल्ड युनाइटेडले पाँचौ स्थानमा उक्लने मौका गुमायो
काठमाडौं। न्युक्सल युनाइटेडलाई ३-० को नतिजा सुम्पिएपछि सेफिल्ड युनाइेटडको इङ्लिस प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावना कमजोर बनेको छ।

न्युक्यास भ्रमणमा निस्केको सेफिल्ड युनाइटेडविरुद्ध न्युक्यासले ५५औं मिनेटमा अग्रता लिएको थियो।

एलन सेन्ट-म्याक्सिमिनले म्याट रिचिइको पासमा गोल गरेका थिए। त्यसअघि जोन इगनले दोस्रो पहेँलो कार्डको सामना गरेपछि सेफिल्ड युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो।

३१औं मिनेटमा पहिलो पहेँलो कार्डको सामना गरेका इगनले ५०औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि मैदान छाडेका थिए। त्यसको पाँच मिनेटमै घरेलु टीम न्युक्यासलले अग्रता लिएको थियो।

६९औं मिनेटमा न्युक्यासलले अग्रता दोब्बर बनायो। रिचिइले इसाक हाएडेनको पासमा गोल गरेका थिए।

खेल सकिन १२ मिनेट बाँकी छँदा जोइलिन्टनले अर्को गोल थपेपछि न्युक्यासलको तीन अंक पक्का भएको थियो।

जितसँगै न्युक्यासल ३० खेलबाट ३८ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ। सेफिल्ड युनाइटेड भने ४४ अंकका साथ सातौं स्थानमा छ। जुन चौथो स्थानका चेल्सीभन्दा चार अंकले पछाडि हो।

चेल्सीले अझै एक खेल कम खेलेको छ। चेल्सीले आजै एस्टन भिल्लाविरुद्ध खेल्नेछ।

आज जितेको भए सेफिल्ड ४७ अंकका साथ पाँचौ स्थानमा हुन्थ्यो। तर, सेफिल्ड युनाइटेडले त्यो मौका गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्