काठमाडौं। स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले मिडफिल्डर फ्रांक डी जोङको पिँडौलामा चोट लागेको पक्का गरेको छ।

सेभियाविरुद्ध गोलरहित बराबरीमा रोकिएको खेलमा डी जोङ उपलब्ध थिएनन्।

बार्सिलोनाले शुक्रबार रोमन सान्चेज पिजुवानको भ्रमण गर्नु एक दिनअघि मात्र डी जोङ घाइते भएको पक्का भएको थियो। तर, क्लबले उनको चाेटबारे खुलासा गरेको थिएन।

डी जोङको दायाँ पिँडौलामा चोट लागेको थियो। तथापि बार्सिलोनाले डी जोङ कति समय मैदान बाहिर हुन्छन् भनेर खुलाएको छैन। बार्सिलोनाले भनेको छ, ‘‘चोटबारे विस्तृत थाहा भएपछि मात्र उनको उपलब्धताको टुंगो लाग्नेछ।’’

आयाक्सबाट बार्सिलोना आएका डी जोङले पहिलो सिजन सबै खाले प्रतियोगिता गरी ३८ खेल खेलेका थिए। बार्सिलोनाले अब मंगलबार एथलेटिक विल्बाओविरुद्ध खेल्नेछ।

बार्सिलोनाले सेभियासँग गोलरहित बराबरी खेलेपछि ला लिगामा उपाधि होड खुला भएको छ।

बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले मात्र माथि छ। रियालले एक खेल कम खेलेको छ। रियालले आज राति रियाल सोसिडाडविरुद्ध खेल्नेछ।

" /> काठमाडौं। स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले मिडफिल्डर फ्रांक डी जोङको पिँडौलामा चोट लागेको पक्का गरेको छ।

सेभियाविरुद्ध गोलरहित बराबरीमा रोकिएको खेलमा डी जोङ उपलब्ध थिएनन्।

बार्सिलोनाले शुक्रबार रोमन सान्चेज पिजुवानको भ्रमण गर्नु एक दिनअघि मात्र डी जोङ घाइते भएको पक्का भएको थियो। तर, क्लबले उनको चाेटबारे खुलासा गरेको थिएन।

डी जोङको दायाँ पिँडौलामा चोट लागेको थियो। तथापि बार्सिलोनाले डी जोङ कति समय मैदान बाहिर हुन्छन् भनेर खुलाएको छैन। बार्सिलोनाले भनेको छ, ‘‘चोटबारे विस्तृत थाहा भएपछि मात्र उनको उपलब्धताको टुंगो लाग्नेछ।’’

आयाक्सबाट बार्सिलोना आएका डी जोङले पहिलो सिजन सबै खाले प्रतियोगिता गरी ३८ खेल खेलेका थिए। बार्सिलोनाले अब मंगलबार एथलेटिक विल्बाओविरुद्ध खेल्नेछ।

बार्सिलोनाले सेभियासँग गोलरहित बराबरी खेलेपछि ला लिगामा उपाधि होड खुला भएको छ।

बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले मात्र माथि छ। रियालले एक खेल कम खेलेको छ। रियालले आज राति रियाल सोसिडाडविरुद्ध खेल्नेछ।

"> बार्सिलोनाका मिडफिल्डर डी जोङ घाइते: Dekhapadhi
बार्सिलोनाका मिडफिल्डर डी जोङ घाइते
काठमाडौं। स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले मिडफिल्डर फ्रांक डी जोङको पिँडौलामा चोट लागेको पक्का गरेको छ।

सेभियाविरुद्ध गोलरहित बराबरीमा रोकिएको खेलमा डी जोङ उपलब्ध थिएनन्।

बार्सिलोनाले शुक्रबार रोमन सान्चेज पिजुवानको भ्रमण गर्नु एक दिनअघि मात्र डी जोङ घाइते भएको पक्का भएको थियो। तर, क्लबले उनको चाेटबारे खुलासा गरेको थिएन।

डी जोङको दायाँ पिँडौलामा चोट लागेको थियो। तथापि बार्सिलोनाले डी जोङ कति समय मैदान बाहिर हुन्छन् भनेर खुलाएको छैन। बार्सिलोनाले भनेको छ, ‘‘चोटबारे विस्तृत थाहा भएपछि मात्र उनको उपलब्धताको टुंगो लाग्नेछ।’’

आयाक्सबाट बार्सिलोना आएका डी जोङले पहिलो सिजन सबै खाले प्रतियोगिता गरी ३८ खेल खेलेका थिए। बार्सिलोनाले अब मंगलबार एथलेटिक विल्बाओविरुद्ध खेल्नेछ।

बार्सिलोनाले सेभियासँग गोलरहित बराबरी खेलेपछि ला लिगामा उपाधि होड खुला भएको छ।

बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले मात्र माथि छ। रियालले एक खेल कम खेलेको छ। रियालले आज राति रियाल सोसिडाडविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्