काठमाडौं। सरकारले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंका ट्राफिक बत्ती सञ्चालनमा आएका छन्। नयाँ मोडालिटी जोर/विजोर प्रणालीअनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पद्मोदय १, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, सिंहदरबार, गौशालाका स्थानका ट्राफिक बत्ती सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए।

पुतलीसडक, पद्मोदय २, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर)का ट्राफिक बत्ती अब सञ्चालनमा आउनेछन्। महाशाखाका अनुसार अन्य स्थानहरूमा पनि ट्राफिक बत्ती शुरू गर्न पहल भइरहेको छ। ट्राफिक बत्ती सञ्चालन आएका स्थानका ट्राफिक बत्तीको पूर्णपालाना गरिदिन पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ।

साथै, सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्ने हुँदा चालक तथा पैदलयात्रीले सबै किसिमका ट्राफिक नियमलाई पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ। प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा सञ्चालनमा ल्याइएको थियो।

" /> काठमाडौं। सरकारले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंका ट्राफिक बत्ती सञ्चालनमा आएका छन्। नयाँ मोडालिटी जोर/विजोर प्रणालीअनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पद्मोदय १, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, सिंहदरबार, गौशालाका स्थानका ट्राफिक बत्ती सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए।

पुतलीसडक, पद्मोदय २, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर)का ट्राफिक बत्ती अब सञ्चालनमा आउनेछन्। महाशाखाका अनुसार अन्य स्थानहरूमा पनि ट्राफिक बत्ती शुरू गर्न पहल भइरहेको छ। ट्राफिक बत्ती सञ्चालन आएका स्थानका ट्राफिक बत्तीको पूर्णपालाना गरिदिन पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ।

साथै, सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्ने हुँदा चालक तथा पैदलयात्रीले सबै किसिमका ट्राफिक नियमलाई पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ। प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा सञ्चालनमा ल्याइएको थियो।

"> सञ्चालनमा आए लकडाउनमा बन्द भएका ट्राफिक बत्ती: Dekhapadhi
सञ्चालनमा आए लकडाउनमा बन्द भएका ट्राफिक बत्ती <p style="text-align: justify;">काठमाडौं। सरकारले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंका ट्राफिक बत्ती सञ्चालनमा आएका छन्। नयाँ मोडालिटी जोर/विजोर प्रणालीअनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक बत्तीलाई सञ्चालनमा&nbsp;ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।</p> <p style="text-align: justify;">पद्मोदय १, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, सिंहदरबार, गौशालाका स्थानका ट्राफिक बत्ती सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए।</p> <p style="text-align: justify;">पुतलीसडक, पद्मोदय २, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर)का ट्राफिक बत्ती अब सञ्चालनमा आउनेछन्। महाशाखाका अनुसार अन्य स्थानहरूमा पनि ट्राफिक बत्ती शुरू गर्न पहल भइरहेको छ। ट्राफिक बत्ती सञ्चालन आएका स्थानका ट्राफिक बत्तीको पूर्णपालाना गरिदिन पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ।</p> <p style="text-align: justify;">साथै, सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्ने हुँदा चालक तथा पैदलयात्रीले सबै किसिमका ट्राफिक नियमलाई पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ।&nbsp;प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा सञ्चालनमा ल्याइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्