काठमाडौं। नेपालगञ्ज र झापाबाट बिनापास बढी भाडा लिएर आउने सवारीलाई प्रहरीले नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ।

लकडाउनको नयाँ मोडालिटी जोर/विजोर प्रणालीमा पनि बिनापास बढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएका ४ वटा सार्वजनिक भाडाका बसका साथै चालकहरूलाई ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त चेकिङ टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो।

नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाइस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बर बस नियन्त्रणमा लिएको हो भने बसका चालक विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्रबहादुर घर्तीलाई पक्राउ गरिएको छ। 

मौकाको फाइदा उठाई सार्वजनिक बसमा बिनापास बढी भाडा लिई काठमाडौं उपत्यका भित्रिँदै गरेको सूचनाको आधारमा जाँच गर्दा उक्त बस नियन्त्रणमा लिइएको गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले बताए। 

" /> काठमाडौं। नेपालगञ्ज र झापाबाट बिनापास बढी भाडा लिएर आउने सवारीलाई प्रहरीले नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ।

लकडाउनको नयाँ मोडालिटी जोर/विजोर प्रणालीमा पनि बिनापास बढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएका ४ वटा सार्वजनिक भाडाका बसका साथै चालकहरूलाई ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त चेकिङ टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो।

नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाइस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बर बस नियन्त्रणमा लिएको हो भने बसका चालक विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्रबहादुर घर्तीलाई पक्राउ गरिएको छ। 

मौकाको फाइदा उठाई सार्वजनिक बसमा बिनापास बढी भाडा लिई काठमाडौं उपत्यका भित्रिँदै गरेको सूचनाको आधारमा जाँच गर्दा उक्त बस नियन्त्रणमा लिइएको गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले बताए। 

"> बढी भाडा लिने सवारी नागढुङ्गाबाट नियन्त्रणमा: Dekhapadhi
बढी भाडा लिने सवारी नागढुङ्गाबाट नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौं। नेपालगञ्ज र झापाबाट बिनापास बढी भाडा लिएर आउने सवारीलाई प्रहरीले नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">लकडाउनको नयाँ मोडालिटी जोर/विजोर प्रणालीमा पनि बिनापास बढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएका ४ वटा सार्वजनिक भाडाका बसका साथै चालकहरूलाई ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त चेकिङ टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो।</p> <p style="text-align: justify;">नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाइस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बर बस नियन्त्रणमा लिएको हो भने बसका चालक विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्रबहादुर घर्तीलाई पक्राउ गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मौकाको फाइदा उठाई सार्वजनिक बसमा बिनापास बढी भाडा लिई काठमाडौं उपत्यका भित्रिँदै गरेको सूचनाको आधारमा जाँच गर्दा उक्त बस नियन्त्रणमा लिइएको गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्