काठमाडौं आज भन्दा ३२ वर्ष अगाडिको कुरा हो, भारतका चर्चित अभिनेता अक्षयकुमार मुम्बईको जुहु बिचस्थित् एक ठूलो घर नजिकै तस्वीर खिच्न रहर जाग्यो। उनले तस्वीर खिच्न पनि खोजे। तर, त्यहाँका सुरक्षागार्डले उनलाई त्यहाँ फोटो खिच्न नदिएर पठाए।

एक फोटोग्राफरका सहयोगी भएर त्यहाँ पुगेका अक्षय निकै ठूलो घर देखेपछि लोभिए र तस्वीर खिच्न अघि सरे। तर, सुरक्षागार्डले खिच्न दिएनन्। आज भने अक्षय त्यही घरका मालिक बनेका छन्। ३२ वर्ष अगाडि फोटो खिच्दा निकालिएको घरमा बसेर भिडिओ बनाउँदै उनले आफ्ना कुरा राखेका छन्। 

“आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडिओ बनाइरहेको छु। त्यही घरमा बसेर तस्वीर खिच्न खोज्दा म र फोटोग्राफर निकालिएका थियौँ” अक्षयले भिडिओमा भनेका छन्। त्यही पुरानो भवन भएको ठाउँमा नयाँ घर बनेपछि उनले किनेका थिए।

" /> काठमाडौं आज भन्दा ३२ वर्ष अगाडिको कुरा हो, भारतका चर्चित अभिनेता अक्षयकुमार मुम्बईको जुहु बिचस्थित् एक ठूलो घर नजिकै तस्वीर खिच्न रहर जाग्यो। उनले तस्वीर खिच्न पनि खोजे। तर, त्यहाँका सुरक्षागार्डले उनलाई त्यहाँ फोटो खिच्न नदिएर पठाए।

एक फोटोग्राफरका सहयोगी भएर त्यहाँ पुगेका अक्षय निकै ठूलो घर देखेपछि लोभिए र तस्वीर खिच्न अघि सरे। तर, सुरक्षागार्डले खिच्न दिएनन्। आज भने अक्षय त्यही घरका मालिक बनेका छन्। ३२ वर्ष अगाडि फोटो खिच्दा निकालिएको घरमा बसेर भिडिओ बनाउँदै उनले आफ्ना कुरा राखेका छन्। 

“आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडिओ बनाइरहेको छु। त्यही घरमा बसेर तस्वीर खिच्न खोज्दा म र फोटोग्राफर निकालिएका थियौँ” अक्षयले भिडिओमा भनेका छन्। त्यही पुरानो भवन भएको ठाउँमा नयाँ घर बनेपछि उनले किनेका थिए।

"> जुन घरमा फोटो खिच्न खोज्दा गार्डले हप्काएका थिए त्यही घर किने अक्षयकुमारले : Dekhapadhi
जुन घरमा फोटो खिच्न खोज्दा गार्डले हप्काएका थिए त्यही घर किने अक्षयकुमारले  <p style="text-align: justify;">काठमाडौं आज भन्दा ३२ वर्ष अगाडिको कुरा हो, भारतका चर्चित अभिनेता अक्षयकुमार मुम्बईको जुहु बिचस्थित् एक ठूलो घर नजिकै तस्वीर खिच्न रहर जाग्यो। उनले तस्वीर खिच्न पनि खोजे। तर, त्यहाँका सुरक्षागार्डले उनलाई त्यहाँ फोटो खिच्न नदिएर पठाए।</p> <p style="text-align: justify;">एक फोटोग्राफरका सहयोगी भएर त्यहाँ पुगेका अक्षय निकै ठूलो घर देखेपछि लोभिए र तस्वीर खिच्न अघि सरे। तर, सुरक्षागार्डले खिच्न दिएनन्।&nbsp;आज भने अक्षय त्यही घरका मालिक बनेका छन्। ३२ वर्ष अगाडि फोटो खिच्दा निकालिएको घरमा बसेर भिडिओ बनाउँदै उनले आफ्ना कुरा राखेका छन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडिओ बनाइरहेको छु। त्यही घरमा बसेर तस्वीर खिच्न खोज्दा म र फोटोग्राफर निकालिएका थियौँ&rdquo; अक्षयले भिडिओमा भनेका छन्। त्यही पुरानो भवन भएको ठाउँमा नयाँ घर बनेपछि उनले किनेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्