काठमाडौं। विदेशमा अलपत्र परेका ८८९ जना नेपाली आज स्वदेश फर्किएका छन्।

साउदी अरब, यूएई, बंगलादेश, कुवेतबाट आएका जहाजमा ८८९ जना सहित १३ जना बालबालिका नेपाल आएका हुन्।

नेपाल एअरलाइन्सले साउदी अरबबाट आज २४६ जना नेपाली र तीनजना बालबालिका काठमाडौं ल्याएको छ। नेपाल एअरलाइन्सकै अर्को जहाजमा यूएईको दोहाबाट १४६ जना यात्रु सहित ३ जना बालबालिका काठमाडौं आएका छन्।

यूएईको राजधानी अवुधाबीबाट हिमालयन एअरलाइन्सको जहाजमा १५२ यात्रु र एकजना बच्चा काठमाडौं ल्याएको छ। त्यसैगरी, कुवेतबाट जजिरा एअरलाइन्सले १६१ जना यात्रु र ५ जना बालबालिका काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ।

दुवईबाट फ्लाई दुवईको जहाजमा १८४ जना यात्रु सहित एकजना बच्चालाई उद्धार गरिएको छ।

यसबाहेक तीन वटा उडान काठमाडौं आउने क्रममा छन्। विमानस्थल कार्यालयका अनुसार  दुवई र ढाकाबाट नेपाल एअरलाइन्सको जहाज काठमाडौं आउँदै छ भने मलेसियाको क्वालालम्पुरबाट हिमालयन एअरलाइन्सको जहाज काठमाडौं आउदै छन्।

आगमन र प्रस्थान गरेर आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ उडान भएका छन्।

त्यसैगरी, आजै नेपाल एअरलाइन्सको जहाज बहराइन जान लागेको छ।

आजराति नौ बजे नेपाल एअरलाइन्सको जहाज बहराइनमा रहेका नेपाली लिनको लागि जान लागेको हो।

" /> काठमाडौं। विदेशमा अलपत्र परेका ८८९ जना नेपाली आज स्वदेश फर्किएका छन्।

"> विदेशमा अलपत्र ८८९ नेपाली पाँच जहाजबाट स्वदेश फर्किए: Dekhapadhi आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ उडान र अवतरण
• साउदी अरब, यूएई, बंगलादेश, कुवेतबाट ८८९ जना नेपाली काठमाडौं आए
• तीन वटा जहाजमा थप नेपालीहरू विदेशबाट काठमाडौं आइपुग्दै

फाइल तस्वीर- गोपेन राई।
विदेशमा अलपत्र ८८९ नेपाली पाँच जहाजबाट स्वदेश फर्किए
काठमाडौं। विदेशमा अलपत्र परेका ८८९ जना नेपाली आज स्वदेश फर्किएका छन्।

साउदी अरब, यूएई, बंगलादेश, कुवेतबाट आएका जहाजमा ८८९ जना सहित १३ जना बालबालिका नेपाल आएका हुन्।

नेपाल एअरलाइन्सले साउदी अरबबाट आज २४६ जना नेपाली र तीनजना बालबालिका काठमाडौं ल्याएको छ। नेपाल एअरलाइन्सकै अर्को जहाजमा यूएईको दोहाबाट १४६ जना यात्रु सहित ३ जना बालबालिका काठमाडौं आएका छन्।

यूएईको राजधानी अवुधाबीबाट हिमालयन एअरलाइन्सको जहाजमा १५२ यात्रु र एकजना बच्चा काठमाडौं ल्याएको छ। त्यसैगरी, कुवेतबाट जजिरा एअरलाइन्सले १६१ जना यात्रु र ५ जना बालबालिका काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ।

दुवईबाट फ्लाई दुवईको जहाजमा १८४ जना यात्रु सहित एकजना बच्चालाई उद्धार गरिएको छ।

यसबाहेक तीन वटा उडान काठमाडौं आउने क्रममा छन्। विमानस्थल कार्यालयका अनुसार  दुवई र ढाकाबाट नेपाल एअरलाइन्सको जहाज काठमाडौं आउँदै छ भने मलेसियाको क्वालालम्पुरबाट हिमालयन एअरलाइन्सको जहाज काठमाडौं आउदै छन्।

आगमन र प्रस्थान गरेर आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ उडान भएका छन्।

त्यसैगरी, आजै नेपाल एअरलाइन्सको जहाज बहराइन जान लागेको छ।

आजराति नौ बजे नेपाल एअरलाइन्सको जहाज बहराइनमा रहेका नेपाली लिनको लागि जान लागेको हो।

प्रतिक्रिया दिनुहोस्