काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४२ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २२ वटा प्रयोगशालामा गरिएको नमुना परीक्षणमा नयाँ ४२१ कोरोना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार झापाका ६, उदयपुर ५, मोरङका २, सुनसरीका २, धनुषाका ८ महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्चाखाँचीका ७४, डडेल्धुराका ४१, डोटीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिरहाका ५२, ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ।
त्यस्तै कोभिड-१९ पुष्‍टि भएकाहरूमा पाल्पाका ४, बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २ ,पर्वतका २, तनहुँका ४, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २, बझाङका २, र कञ्चनपुरका १ रहेका छन्।
पछिल्लो २४ घण्टामा ६ हजार ८ पीसीआर विधिबाट र आरडीटी किट विधिबाट ९ हजार ८७४ जनाको नमूना परीक्षण गरिएको छ।
देशैभर हालसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १७३ र आरडीटी किट विधिबाट २ लाख ६२ हजार १७४ नमुना परीक्षण भएका छन्।
आजसम्म देशैभर क्वारेन्टाइनमा ९४ हजार ९२८ जना रहेका छन्। त्यस्तै आइसोलेसनमा ७ हजार २३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४२ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २२ वटा प्रयोगशालामा गरिएको नमुना परीक्षणमा नयाँ ४२१ कोरोना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार झापाका ६, उदयपुर ५, मोरङका २, सुनसरीका २, धनुषाका ८ महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्चाखाँचीका ७४, डडेल्धुराका ४१, डोटीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिरहाका ५२, ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ।
त्यस्तै कोभिड-१९ पुष्‍टि भएकाहरूमा पाल्पाका ४, बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २ ,पर्वतका २, तनहुँका ४, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २, बझाङका २, र कञ्चनपुरका १ रहेका छन्।
पछिल्लो २४ घण्टामा ६ हजार ८ पीसीआर विधिबाट र आरडीटी किट विधिबाट ९ हजार ८७४ जनाको नमूना परीक्षण गरिएको छ।
देशैभर हालसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १७३ र आरडीटी किट विधिबाट २ लाख ६२ हजार १७४ नमुना परीक्षण भएका छन्।
आजसम्म देशैभर क्वारेन्टाइनमा ९४ हजार ९२८ जना रहेका छन्। त्यस्तै आइसोलेसनमा ७ हजार २३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्