पाेखरा। कास्कीको नापी कार्यालयमा  सेवाग्राहीको भीड घटेको छ।

कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप्स सेवाग्राहीले प्रयोग गर्न थालेपछि सेवाग्राहीका भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खीमलाल गौतमले जानकारी दिए।

“हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवाग्राहीमैत्री बनाउनका लागि ‘नापी पोखरा एसओकेपी’  एप्सको ल्याएका थियौँ, यसको प्रयोग बढ्दै गइरहेको छ,” उनले भने, “कोरोना संक्रमणको अवस्थामा सेवाग्राहीले यसको प्रयोगबाट सेवा लिन थालेका छन्।”

उनले सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हाल साबिक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेस उतार, प्लट रजिष्ट्रार उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण जानकारी लिने काम एप्सबाट भएको बताए।

बिचौलियालाई रोक्न, कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचाहरू एपमा उपलब्ध भएकाले सेवाग्राहीलाई सहज भएको उनकाे भनाइ छ।

जग्गा प्रशासनको क्षेत्रमा पहिलोपटक शुरू गरिएको सो एप्सले अहिले कोरोना रोकथाममा भीडभाड नियन्त्रण साथै समयको बचत अनि बिचौलियाको बिगबिगी रोक्न महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्।

उनका अनुसार नापी कार्यालयले बन्दाबन्दी खुकुलो भएपछि २०० भन्दा बढीलाई सेवा दिइसकेको छ। अहिले आधाभन्दा बढी काम एप्सबाट हुने गरेको छ। रासस

" /> पाेखरा। कास्कीको नापी कार्यालयमा  सेवाग्राहीको भीड घटेको छ।

"> मोबाइल एप्सले सहज बनाउँदैछ नापीकाे काम: Dekhapadhi
मोबाइल एप्सले सहज बनाउँदैछ नापीकाे काम

प्रतिक्रिया दिनुहोस्