कैलाली। सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढीस्थित् प्रयोगशालामा ४३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३३ गरी ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा भएको परीक्षणमा डोटीका १६ जना, कैलालीका ३ र डडेल्धुराका १४ जनामा संक्रमण पुष्टि भएको हो। धनगढीस्थित् पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १००७ पुगेको छ ।
" /> कैलाली। सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढीस्थित् प्रयोगशालामा ४३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३३ गरी ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।काठमाडौंमा भएको परीक्षणमा डोटीका १६ जना, कैलालीका ३ र डडेल्धुराका १४ जनामा संक्रमण पुष्टि भएको हो। धनगढीस्थित् पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १००७ पुगेको छ ।
">