काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको जनाएको छ। ५ असारमा गुल्मी छत्रकोटमा मृत्यु भएका ६९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्यारालाइसिसको समेत बिरामी भएका उनी २५ जेठमा उपचार गरेर भारतबाट नेपाल आएका थिए। उनको ५ असारमा होम क्वारेन्टाइनमा नै मृत्यु भएपछि सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालय रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ती व्यक्तिमा ६ असारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। मृतकको शव नेपाली सेनाले ६ असारमा नै व्यवस्थापन गरेको थियो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको जनाएको छ। ५ असारमा गुल्मी छत्रकोटमा मृत्यु भएका ६९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।प्यारालाइसिसको समेत बिरामी भएका उनी २५ जेठमा उपचार गरेर भारतबाट नेपाल आएका थिए। उनको ५ असारमा होम क्वारेन्टाइनमा नै मृत्यु भएपछि सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालय रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ती व्यक्तिमा ६ असारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। मृतकको शव नेपाली सेनाले ६ असारमा नै व्यवस्थापन गरेको थियो।
">