पछिल्लो २४ घण्टामा थपिए ४२१ कोरोना संक्रमित, संक्रमितकाे संख्या ९०२६ पुग्याे
<p>काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिएका छन्।</p>
<p>देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p>
<p>योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
