कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ४३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।
आज कोरोना संक्रमण पुष्टि भएकाहरूमा सबैभन्दा बढी कैलालीका २९ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
यस्तै डोटीका पाँचजना, कञ्चनपुरका तीनजना बाजुरा, डडेल्धुरा र बैतडीका दुई/दुई जना रहेका छन्।
आज थपिएका सहित सुदूरपश्चिममा कूल कोरोना संक्रमित ९७४ जना पुगेको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।धनगढीस्थित सेती प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ४३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।

">