हेटौँडा। भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग १२ हजार घुस लिएको आरोपमा आज पक्राउ परेका छन्। उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको बाग्मती प्रदेश प्रहरी प्रमुख, बसन्तकुमार लामाले बताए। 

यसैबीच, हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

२४ जेठ दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी ५० रूपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।     

" /> हेटौँडा। भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग १२ हजार घुस लिएको आरोपमा आज पक्राउ परेका छन्। उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको बाग्मती प्रदेश प्रहरी प्रमुख, बसन्तकुमार लामाले बताए। 

यसैबीच, हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

२४ जेठ दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी ५० रूपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।     

"> १२ हजार रूपैयाँ घुसहित प्रहरी निरीक्षक पक्राउ    : Dekhapadhi
१२ हजार रूपैयाँ घुसहित प्रहरी निरीक्षक पक्राउ     <p style="text-align: justify;">हेटौँडा। भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग १२ हजार घुस लिएको आरोपमा आज पक्राउ परेका छन्। उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको बाग्मती प्रदेश प्रहरी प्रमुख, बसन्तकुमार लामाले बताए।&nbsp;</p> <p style="text-align: justify;">यसैबीच, हेटौँडा&ndash;११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">२४ जेठ दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी ५० रूपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ। &nbsp; &nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्