काठमाडौं। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
बर्दिवास नगरपालिका-३ पाटु डाँडास्थित सडकमा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका-१ बस्ने २५ वर्षीयराजिव महतको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका-१ का ३८ वर्षीय भिष्म बिष्टको सिटी केयर अस्पताल बर्दिवासमा उपचार भइरहेको छ।
" /> काठमाडौं। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।बर्दिवास नगरपालिका-३ पाटु डाँडास्थित सडकमा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका-१ बस्ने २५ वर्षीयराजिव महतको मृत्यु भएको हो।

">