काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संजीवकुमार ढुंगेललाई टेबल टेनिसको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि राखेपले ढुंगेललाई जिम्मेवारी दिएको हो।

४९ वर्षे ढुंगेल २०५२ मा सहायक प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ मा प्रशिक्षकमा बढुवा भएका थिए।

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षकमध्येका एक हुन्। १३औं सागमा नेपालले एक रजत चार कांस्य पदक जितेको थियो।

मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि ढुंगेलले इमान्दारीपूर्वक भूमिक निर्वाह गर्ने र टेबलटेनिसको विकास तथा विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए।

अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संजीवकुमार ढुंगेललाई टेबल टेनिसको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि राखेपले ढुंगेललाई जिम्मेवारी दिएको हो।

४९ वर्षे ढुंगेल २०५२ मा सहायक प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ मा प्रशिक्षकमा बढुवा भएका थिए।

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षकमध्येका एक हुन्। १३औं सागमा नेपालले एक रजत चार कांस्य पदक जितेको थियो।

मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि ढुंगेलले इमान्दारीपूर्वक भूमिक निर्वाह गर्ने र टेबलटेनिसको विकास तथा विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए।

अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ।

"> टेबल टेनिसकाे मुख्य प्रशिक्षकमा ढुंगेल: Dekhapadhi
टेबल टेनिसकाे मुख्य प्रशिक्षकमा ढुंगेल
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संजीवकुमार ढुंगेललाई टेबल टेनिसको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि राखेपले ढुंगेललाई जिम्मेवारी दिएको हो।

४९ वर्षे ढुंगेल २०५२ मा सहायक प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ मा प्रशिक्षकमा बढुवा भएका थिए।

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षकमध्येका एक हुन्। १३औं सागमा नेपालले एक रजत चार कांस्य पदक जितेको थियो।

मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि ढुंगेलले इमान्दारीपूर्वक भूमिक निर्वाह गर्ने र टेबलटेनिसको विकास तथा विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए।

अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्