काठमाडौं। उद्योगपति देखि चर्चित सेलेब्रिटीहरू दिमाग र आत्मालाई बढाउन योगलाई आफ्नो दैनिक तालिकामा समाहित गर्दै आएका छन्। योग अभ्यास गर्नाले थुप्रै मानिसलाई सफलता मिलेको छ। दुनियाँमा केही सफल मानिसहरू छन्, जसले हरेक दिन योग गर्छन्।

आजको दुनियाँमा दैनिक काम गर्ने व्यक्तिलाई तनाव हुनु सामान्य हो। एक विकासवादी दृष्टिकोणबाट हेर्दा तनावले मानीसलाई काम गर्न उत्प्रेरित गरिरहेको हुन्छ।

तर, अतिरिक्त तनाव भने चिन्ताको विषय हो। यसले मानसिक मात्रै नभई शारीरिक रूपमा पनि असर पुर्‍याइरहेको हुन्छ। एक अस्वस्थकर दिमाग वा मनले शरीरलाई पनि अस्वस्थ बनाइदिन्छ।

त्यसैले थुप्रै मानिसहरूले दैनिक जीवनमा योग अपनाइरहेका छन्। योगले मानिसको मानसिक र शारीरिक सीमाहरूलाई तोड्न मद्दत गर्छ। जसले निश्चित रूपमा मानीसलाई सफलता दिलाउँछ।

यी सफल व्यक्ति जो दैनिक योग गर्छन्

रतन टाटा

भारतका ८१ वर्षका उद्योगपति रतन टाटा दैनिक रूपमा योग अभ्यास गर्छन्।

उनले भारतका प्रसिद्ध योग प्रशिक्षक भरत ठाकुरबाट योगको प्रशिक्षण लिएका थिए। रतन मात्रै नभई उनीबाट थुप्रै बलिउडका सेलेब्रिटीहरूले योग प्रशिक्षण लिएका छन्

रतन उद्योगपतिका साथै लगानीकर्ता, समाजसेवी र टाटा सन्सका पूर्व अध्यक्ष हुन्। उनी सन् १९९० देखि २०१४ सम्म टाटा ग्रुपको अध्यक्ष रहेका थिए।

साथै अक्टोबर २०१६ देखि फेव्रुअरी २०१७ सम्म अन्तरिम अध्यक्षको रूपमा रहे। उनले यसको परोपकारी कोषहको नेतृत्व समेत गरे।

लियोनेल मेसी

एक विश्व स्तरीय एथलेट हुनको लागि शारीरिक र मानसिक रूपमा फिट हुनु आवश्यक छ। र यसको लागि योग भन्दा राम्रो अरु के नै होला र ? यसका एक ज्वलन्त उदाहरण हुन्- विश्वका चर्चित फुटबल खेलाडी नियोनेल मेसी।

लियोलन मेसी विश्व फुटबलको इतिहासमा सर्वश्रेष्ठ एवं सफल फुटबलर मानिन्छन्। दुनिया भरमा उनका करोडौं फ्यान छन्। उनले सानो उमेरमा नै सफलता हासिल गरेका थिए। उनी क्लब फुटबल बार्सिलोनबाट खेल्दै आएका छन्। उनी अर्जेन्टिनाको राष्ट्रिय टीमका कप्तान पनि हुन्।

उनले ६ पटक बालन डी अर पुरस्कार र पाँच यूरोपेली उत्कृष्ट खेलाडीको पुरस्कार जितिसकेका छन्। एफसी बार्सिलोनाको खेलाडीको रूपमा उनले स्पेनिस ला लीगा, युइएफए च्याम्पियन्स लीग  र कोपा डेल रे जितेका छन्। मेसीले हरेक दिन दिमाग र मांशपेशीलाई आराम दिनको लागि योग गर्छन्।

अरियाना हफिंगटन

हफिंगटन पोस्टको सह-सस्थापक र थ्राइव ग्लोबलका सीइओ अरियाना हफिंगटन हरेक दिन ३० मिनेट योग गर्छिन्।

यसका साथै उनले ध्यान र नियमित कसरत पनि गर्छिन् । उनी ध्यानको शक्तिलाई कम सोच्न नहुने सल्लाह दिन्छिन्। दैनिक पाँच मिनेट ध्यान गर्नाले पनि धेरै फाइदा पुग्ने विश्वास उनको छ।

सर्गे ब्रिन

सर्गे ब्रिन गुगलका सह-संस्थापक हुन्। उनी एक्रोब्याटिक योग गर्छन्।

उनी आफ्नो जीवनमा भएको मानसिक र शारीरिक स्थिरताको श्रेय योगलाई दिन्छन्। सर्गे एक अमेरिकी कम्प्युटर बैज्ञानिक र इन्टरनेट उद्यमी पनि हुन्।

ब्रिन गुगलको मूल कम्पनी अल्फाबेट इंकका अध्यक्ष हुन्। जुन २०१९ सम्म ब्रिन विश्वको सबैभन्दा धनी व्यत्तिको सूचिमा १३ औं स्थानमा थिए।

रोबर्ट डाउनी जुनियर

हलिउड अभिनेता, निर्माता एवं गायक रोबर्ट डाउनी जुनियर पनि दैनिक रूपमा योग अभ्यास गर्छन्।

उनी भन्छन्, ‘योगले उनलाई जीवनमा भावनात्मक सन्तुलन मिलाउन मद्दत पुर्याएको छ।’

रोबर्टकै शब्दमा योगले उनलाई बिगतका लतहरूसँग लड्न मद्दत गरेको छ। सन् १९९६ देनि २००१ सम्म उनी थुप्रैपटक कोकिन, हेरोइन, मारिजुयना लगायत ड्रगको केसमा पक्राउ परेका थिए।

डेभिड बेकहयाम

फुटबल स्टार डेभिड बेकहयाम दैनिक रूपमा विश्राम लिन र आफूलाई आन्तरिक रूपमा थप मजबुत बनाउन योग अभ्यास गर्छन्। ४४ वर्षिय यी खेलाडी दैनिक विक्रम योग गर्छन्। उनी एक्लै योग गर्दैनन्। उनलाई पत्नी गायन समूह स्पाइस गर्लकी सदस्य भिक्टोरिया बेकहयामले योग गर्न साथ दिन्छिन्।

जेफ वेनर

जेफ वेनर लिंक्डइनका सीइओ हुन्। लिंक्डइन प्रोफेसनल सामाजिक सञ्जाल हो, जसको ४५ कारोड भन्दा बढि सदस्यहरू भइसकेको छ। उनी दैनिक योग र ध्यान गर्छन्। उनी नियमित रूपमा ध्यानको फाइदाका बारेमा बैज्ञानिकहरूले लेखेका कुराहरूलाई पनि ट्वीट गर्छन्।

लेब्रोन जेम्स

लेब्रोन अहिलेको बास्केटबल खेलाडीहरूमध्ये सर्वश्रेष्ठ खेलाडी हुन्।

योगले शारीरिक र मानसिक रूपमा फिट रहन मद्दत गर्ने उनको बुझाई छ। उनी भन्छन्, ‘योग केबल शरीरको बारेमा मात्रै नभई दिमागको बारेमा पनि हो। यो एउटा त्यस्तो तरिका हो, जसले दैनिक जीवनमा मद्दत गर्छ।’

बियोन्स नलेस

बियोन्स अहिले संसारको सबैभन्दा शक्तिशाली महिलाहरूमध्ये एक हुन्। उनीसँग मनमोहक आवाजदेखि प्रतिष्ठित पार्कवुड इन्टरटेनमेन्ट जस्तो भव्य कम्पनी छ। उनी दैनिक योग अभ्यास गर्छिन्। उनी आफ्नो रुपको श्रेय पनि योगलाई नै दिन्छिन्।

अक्षय कुमार

बलिउडका एक्सन सुपरस्टार अक्षयको मार्सल आर्ट पृष्ठभूमिबारे हामी सबै जानकार छौँ।

आफूलाई मेन्टेन गर्नको लागि उनी खानेकुरामा निकै ध्यान दिन्छन्। यो मात्रै नभई उनी दैनिक योग र ध्यानको अभ्यास पनि गर्छन्।

उनी भन्छन्, ‘योगले आन्तरिक सन्तुलन प्रदान गर्छ । जुन सबैलाई आवश्यक छ।’ अक्षय सोसल मिडियामा योगबारे बेलाबेलामा वकालत गर्छन्।

विलियम क्ले फोर्ड जुनियर

विलियम फोर्ड मोटर कम्पनीका कार्यकारी अध्यक्ष हुन्। उनको कम्पनी बैंकरप्ट भएको थियो। त्यो वर्ष पनि उनले ध्यान गर्न छोडेनन्। आफ्नो कम्पनीका स्टाफहरूलाई शान्त, सतर्क र उत्साही बनाइरहन उनीहरू योगका कक्षाहरू पनि राख्ने गर्छन्।

हरेक मानिस कुनै न कुनै कारणले तनावमा पर्ने गर्छन्। यो जीवनको प्रकृति पनि हो । हामी सफल भएपनि, नभएपनि हामी सबैको आफ्नै चिन्ता र समस्याहरू छन्। जसले हामीलाई कुनै विन्दुमा हतोत्साही बनाउन सक्छ। यसबाट मुत्ति पाउने एउटा माध्यम हो- योग।

योगलाई निरन्तर पछ्याए मानसिक र शारीरिक रूपमा स्वस्थ्य रहन सकिन्छ भन्ने माथि प्रस्तुत गरिएका केही उदाहरणले स्पष्ट पार्छ।

के सोच्दै हुनुहुन्छ- आजै देखि शुरू गर्ने होइन त योग ?

" /> काठमाडौं। उद्योगपति देखि चर्चित सेलेब्रिटीहरू दिमाग र आत्मालाई बढाउन योगलाई आफ्नो दैनिक तालिकामा समाहित गर्दै आएका छन्। योग अभ्यास गर्नाले थुप्रै मानिसलाई सफलता मिलेको छ। दुनियाँमा केही सफल मानिसहरू छन्, जसले हरेक दिन योग गर्छन्।

"> ११ सफल व्यक्ति- जो हरेक दिन योग गर्छन् : Dekhapadhi फुटबल स्टार डेविड बेकह्यामलाई उनकी पत्नी स्पाइस गर्लकी सदस्य भिक्टोरियाले दैनिक योगमा साथ दिन्छिन्
• हलिउड अभिनेता, निर्माता एवं गायक रोबर्ट डाउनी जुनियर पनि दैनिक रूपमा योग अभ्यास गर्छन्
• अक्षय कुमारको विचारमा योगले आन्तरिक सन्तुलन मिलाउनुका साथै शारीरिक स्फूर्ति कायम राख्छ

११ सफल व्यक्ति- जो हरेक दिन योग गर्छन्

प्रतिक्रिया दिनुहोस्