राेल्पाका तीनसहित थप सातजनामा काेभिड-१९ पुष्टि
<p style="text-align: justify;">बाँके। भेरी अस्पतालमा गरिएको परीक्षणमा आज सातजनामा कोभिड-१९ पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेमा बर्दियाका तीन, रोल्पाका तीन र बाँकेका एकजना छन्।</p>
<p style="text-align: justify;">६ जना पुरुष र एकजना महिलामा कोरोना संक्रमण देखिएको हो।</p>
<p style="text-align: justify;">२५० नमूना परीक्षणमा सातजनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
