काठमाडाैं। बलिउड अभिनेत्रीहरू विश्वमा चर्चित छन्।
चर्चित हुनुको मुख्य कारण हुन्- कुशल अभिनय र सुन्दरता।
आफ्नो सुन्दरता बढाउन र तनावलाई कम गर्न बलिउड अभिनेत्रीहरूले पछिल्ला दिन एउटै उपाय अपनाएका छन्- योग।
बलिउडमा यस्ता अभिनेत्री धेरै छन् जो दैनिक योगको लागि एक घण्टा भन्दा बढी छुट्याउँछन्। धेरैलाई उनीहरूको योग मोहबारे पत्तो नै छैन। बलिउड अभिनेत्रीहरुको साझा बुझाइ छ- फिट रहनको लागि योग भन्दा अर्को उत्तम उपाय छैन।
आज अन्तर्राष्ट्रिय योग दिवस हो। योग शरीर र आत्मालाई जोड्ने अद्भूत विज्ञान मानिन्छ।
योगले सुन्दरता मात्र प्रदान गर्दैन, यसले मनलाई पनि मजबुत बनाउँछ। त्यसैले बलिउड अभिनेत्रीमा योगप्रतिको आकर्षण बढ्दो छ।
मलाइका अरोडा, ईशा गुप्ता, बिपाशा बसु, शिल्पा शिरोड्कर जस्ता अभिनेत्रीले सामाजिक सञ्जालमार्फत् बेलाबेलामा आफ्नो योग मोह देखाउँदै आएका छन्।
उनीहरू आफूलाई फिट राख्न जति जिमको सहारा लिन्छन् त्यतिनै योगको पनि। योगका यस्ता आसन जो सामान्य व्यक्तिले गर्न सक्दैनन्।
बलिउड अभिनेत्रीहरू त्यस्ता आसनहरू पनि गर्न सक्षम छन् भन्ने उनीहरूले सार्वजनिक गर्ने तस्वीरहरूले देखाउँछ।
" /> काठमाडाैं। बलिउड अभिनेत्रीहरू विश्वमा चर्चित छन्।चर्चित हुनुको मुख्य कारण हुन्- कुशल अभिनय र सुन्दरता।

">