काठमाडौं। गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जिल्लामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका अनुसार स्याङ्जाका १०, नवलपरासी पूर्व १ जना, कास्की २ जना, बाग्लुङ ५ जना र तनहुँमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेशमा आज बिहान मात्रै १६ जनामा थप संक्रमण पुष्टि भएको थियो।
प्रदेशभरिमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५२३ पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जिल्लामा संक्रमण पुष्टि भएको हो।

">