काठमाडौं। गुल्मीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। 

गुल्मीको धर्कोट गाउँपालिका-३ हर्रापाटास्थित सडकमा हिलो खस्न गइ अर्घाखाँचीको मालारानीबाट धुर्कोट धनमुडातर्फ जाँदै गरेको ग. १ ज ३९९७ नम्बरको जिप पुरिदा जिपमा सवार ६ जनामध्ये दुईजनाको मृत्यु भएको हो। 

धर्कोट गाउँपालिका-३ बस्ने १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै र जिपका चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रदिप रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। 

दुर्घटनामा जिपमा सवार २५ वर्षीय रमेश रानाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीनजना समान्य छन्। 

" /> काठमाडौं। गुल्मीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। 

गुल्मीको धर्कोट गाउँपालिका-३ हर्रापाटास्थित सडकमा हिलो खस्न गइ अर्घाखाँचीको मालारानीबाट धुर्कोट धनमुडातर्फ जाँदै गरेको ग. १ ज ३९९७ नम्बरको जिप पुरिदा जिपमा सवार ६ जनामध्ये दुईजनाको मृत्यु भएको हो। 

धर्कोट गाउँपालिका-३ बस्ने १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै र जिपका चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रदिप रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। 

दुर्घटनामा जिपमा सवार २५ वर्षीय रमेश रानाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीनजना समान्य छन्। 

"> पहिरोमा जिप पुरिँदा दुईजनाको मृत्यु : Dekhapadhi
पहिरोमा जिप पुरिँदा दुईजनाको मृत्यु  <p style="text-align: justify;">काठमाडौं। गुल्मीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गुल्मीको धर्कोट गाउँपालिका-३ हर्रापाटास्थित सडकमा हिलो खस्न गइ अर्घाखाँचीको मालारानीबाट धुर्कोट धनमुडातर्फ जाँदै गरेको ग. १ ज ३९९७ नम्बरको जिप पुरिदा जिपमा सवार ६ जनामध्ये दुईजनाको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">धर्कोट गाउँपालिका-३ बस्ने १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै र जिपका चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रदिप रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा जिपमा सवार २५ वर्षीय रमेश रानाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीनजना समान्य छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्