काठमाडौं। कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यान, सुर्खेत, दैलेख र रुकुम पश्चिममा ११ जनामा संक्रमण थप पुष्टि भएको हो।

सल्यानमा ६, सुर्खेतमा २, दैलेखमा २ र रुकुमपश्चिममा एकजना संक्रमित फेला परेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण चौधरीले जानकारी दिए।

योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार २५६ पुगेको छ।

" /> काठमाडौं। कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यान, सुर्खेत, दैलेख र रुकुम पश्चिममा ११ जनामा संक्रमण थप पुष्टि भएको हो।

सल्यानमा ६, सुर्खेतमा २, दैलेखमा २ र रुकुमपश्चिममा एकजना संक्रमित फेला परेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण चौधरीले जानकारी दिए।

योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार २५६ पुगेको छ।

"> कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यान, सुर्खेत, दैलेख र रुकुम पश्चिममा ११ जनामा संक्रमण थप पुष्टि भएको हो।</p> <p style="text-align: justify;">सल्यानमा ६, सुर्खेतमा २, दैलेखमा २ र रुकुमपश्चिममा एकजना संक्रमित फेला परेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण चौधरीले जानकारी दिए।</p> <p style="text-align: justify;">योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार २५६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्