"> ‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, भाेलिसम्ममा डिस्चार्ज’: Dekhapadhi
‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, भाेलिसम्ममा डिस्चार्ज’
काठमाडौं । नियमित उपचार तथा स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भोलिसम्ममा डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलले आज एक प्रेश वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक तथा ग्राण्डी अस्पतालको नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जारी गरेको वक्तव्यमा आज १३ कात्तिकमा प्रधानमन्त्री ग्रान्डी अस्पतालमा भर्ना भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको भन्दै वक्तव्यमा आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्ममा डिस्चार्ज गरिने उल्लेख गरिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्