काठमाडौं। गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा नौ जना, म्याग्दीमा चारजना, तनहुँमा एक र पर्वतमा दुईजनामा संक्रमण फेला परेको हो।
निर्देशनालयका निर्देश डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमध्ये दुईजना महिला छन्। म्याग्दी रघुगंगा गाउँपालिकामा एक ९ वर्षीया बालिकामा संक्रमण पाइएको छ।
कोभिड-१९ पुष्‍टि भएका १६ जना ९ देखि ४८ वर्ष उमेर समूहका छन्। उनीहरूलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लगिएको छ।
गण्डकीमा योसहित कूल संक्रमित ५०४ पुगेको निर्देशनालयले जनाएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा नौ जना, म्याग्दीमा चारजना, तनहुँमा एक र पर्वतमा दुईजनामा संक्रमण फेला परेको हो।
निर्देशनालयका निर्देश डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमध्ये दुईजना महिला छन्। म्याग्दी रघुगंगा गाउँपालिकामा एक ९ वर्षीया बालिकामा संक्रमण पाइएको छ।
कोभिड-१९ पुष्‍टि भएका १६ जना ९ देखि ४८ वर्ष उमेर समूहका छन्। उनीहरूलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लगिएको छ।
गण्डकीमा योसहित कूल संक्रमित ५०४ पुगेको निर्देशनालयले जनाएको छ।
"> नौ वर्षीया बालिकासहित गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण: Dekhapadhi
नौ वर्षीया बालिकासहित गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा नौ जना, म्याग्दीमा चारजना, तनहुँमा एक र पर्वतमा दुईजनामा संक्रमण फेला परेको हो।
निर्देशनालयका निर्देश डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमध्ये दुईजना महिला छन्। म्याग्दी रघुगंगा गाउँपालिकामा एक ९ वर्षीया बालिकामा संक्रमण पाइएको छ।
गण्डकीमा योसहित कूल संक्रमित ५०४ पुगेको निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्