काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण यो साता थप तीनजना प्रवासी नेपालीको मृत्यु भएको छ।

गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप तीनजनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

यो सँगै  गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १३० जना पुगेको छ।  यो साता कतारमा तीनजनाको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरू कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका हुन्।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्।

संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चारजना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालको आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरूको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण यो साता थप तीनजना प्रवासी नेपालीको मृत्यु भएको छ।

"> विदेशमा रहेका करीब १८ हजार नेपालीमा कोरोना संक्रमण, १३० जनाको मृत्यु : Dekhapadhi
विदेशमा रहेका करीब १८ हजार नेपालीमा कोरोना संक्रमण, १३० जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण यो साता थप तीनजना प्रवासी नेपालीको मृत्यु भएको छ।

गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप तीनजनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

यो सँगै  गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १३० जना पुगेको छ।  यो साता कतारमा तीनजनाको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरू कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका हुन्।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्।

संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चारजना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालको आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरूको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्