काठमाडौं। रोबर्ट लेवन्डस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले आज जर्मन बुन्डेसलिगामा फ्रेइबर्गमाथि ३–१ को विजयी नतिजा निकालेको छ। पोल्यान्डका फरवार्ड लेवन्डस्कीले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। लेवन्डस्कीले दिएको पासमा जोशुआ किमिचले १५औं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो।

त्यसको नौ मिनेट बित्न नपाउँदै लेवन्डस्कीले अग्रता दोब्बर बनाएका थिए। लियोन गोरेट्काले हानेको प्रहार फ्रेइबर्गका गोलकिपर एलेक्जेन्डर स्क्वोलोले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई लेवन्डस्कीले गोलमा परिणत गरेका थिए। ३३औं मिनेटमा लुकास होलरको गोलबाट फ्रेइबर्गले पुनरागमनको प्रयास गरेको थियो।

तर, ३७औं मिनेटमा लेवन्डस्कीले अर्को गोल थपेपछि बायर्न ३–१ को नतिजा निकाल्न सफल भयो। यसअघि नै लिग उपाधि पक्का गरिसकेको बायर्नको यो लगातार १२औं जित हो। बायर्नले अब लिगको अन्तिम खेल उल्फ्सबर्गविरुद्ध खेल्नेछ। फ्रेइबर्ग भने ४५ अंकका साथ आठौं स्थानमा छ। फ्रेइबर्गले अन्तिम खेल साल्केविरुद्ध खेल्नेछ।

" /> काठमाडौं। रोबर्ट लेवन्डस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले आज जर्मन बुन्डेसलिगामा फ्रेइबर्गमाथि ३–१ को विजयी नतिजा निकालेको छ। पोल्यान्डका फरवार्ड लेवन्डस्कीले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। लेवन्डस्कीले दिएको पासमा जोशुआ किमिचले १५औं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो।

त्यसको नौ मिनेट बित्न नपाउँदै लेवन्डस्कीले अग्रता दोब्बर बनाएका थिए। लियोन गोरेट्काले हानेको प्रहार फ्रेइबर्गका गोलकिपर एलेक्जेन्डर स्क्वोलोले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई लेवन्डस्कीले गोलमा परिणत गरेका थिए। ३३औं मिनेटमा लुकास होलरको गोलबाट फ्रेइबर्गले पुनरागमनको प्रयास गरेको थियो।

तर, ३७औं मिनेटमा लेवन्डस्कीले अर्को गोल थपेपछि बायर्न ३–१ को नतिजा निकाल्न सफल भयो। यसअघि नै लिग उपाधि पक्का गरिसकेको बायर्नको यो लगातार १२औं जित हो। बायर्नले अब लिगको अन्तिम खेल उल्फ्सबर्गविरुद्ध खेल्नेछ। फ्रेइबर्ग भने ४५ अंकका साथ आठौं स्थानमा छ। फ्रेइबर्गले अन्तिम खेल साल्केविरुद्ध खेल्नेछ।

"> लेवन्डस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नको सहज जित: Dekhapadhi
लेवन्डस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नको सहज जित <p style="text-align: justify;">काठमाडौं। रोबर्ट लेवन्डस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले आज जर्मन बुन्डेसलिगामा फ्रेइबर्गमाथि ३&ndash;१ को विजयी नतिजा निकालेको छ। पोल्यान्डका फरवार्ड लेवन्डस्कीले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। लेवन्डस्कीले दिएको पासमा जोशुआ किमिचले १५औं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो।</p> <p style="text-align: justify;">त्यसको नौ मिनेट बित्न&nbsp;नपाउँदै लेवन्डस्कीले अग्रता दोब्बर बनाएका थिए। लियोन गोरेट्काले हानेको प्रहार फ्रेइबर्गका गोलकिपर एलेक्जेन्डर स्क्वोलोले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई लेवन्डस्कीले गोलमा परिणत गरेका थिए। ३३औं मिनेटमा लुकास होलरको गोलबाट फ्रेइबर्गले पुनरागमनको प्रयास गरेको थियो।</p> <p style="text-align: justify;">तर, ३७औं मिनेटमा लेवन्डस्कीले अर्को गोल थपेपछि बायर्न ३&ndash;१ को नतिजा निकाल्न सफल भयो। यसअघि नै लिग उपाधि पक्का गरिसकेको बायर्नको यो लगातार १२औं जित हो। बायर्नले अब लिगको अन्तिम खेल उल्फ्सबर्गविरुद्ध खेल्नेछ। फ्रेइबर्ग भने ४५ अंकका साथ आठौं स्थानमा छ। फ्रेइबर्गले अन्तिम खेल साल्केविरुद्ध खेल्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्