काठमाडौं। नेपाल पछिल्लो २४ घण्टामा ३३१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। र, यही अवधिमा १७६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ। यद्यपी, आजै दिउँसो सुदूरपश्चिममा ६९ जनामा संक्रमण पुष्टि भएको थियो। जसलाई स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरिनसकेकाले हामीले यहाँ गणना गरेका छैनौँ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका एक, सुनसरीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४, सर्लाहलीका तीनजनामा संक्रमण देखिएको छ।

यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा बाराका तीन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एक, बाग्लुङका १४, बैतडीका १८, गुल्मीका १८, डडेल्धुराका १२, डोटी ६१, कैलालीका एक, काठमाडौंका एक जना, नवलपरासी पूर्वका १७, नवलपरासी पश्चिमका एक, पाल्पाका एक, रापेछापका तीन, रौतहटका दुई, रूपन्देहीका एक र सर्लाहीका ६ जनानमा संक्रमण पुष्टि भएको छ।

यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका आठ, पाल्पाका १६, भक्तपुरका सात, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा नवलपसारी पूर्वका चार, स्याङजाका एक, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा रौतहटका पाँच जनामा संक्रमण पुष्टि भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका दुई, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६, प्रादेशिक क्षयरोग केन्द्र प्रयोशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ११ र तनहुँका २३ जनामा संक्रमण देखिएको छ।

यसैगरी, जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका १६, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १४, बर्दियाका सात, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक, दाङका चार र प्यूठानका आठ जनामा संक्रमण पुष्टि भएको छ।

१७६ जना संक्रमणमुक्त

संक्रमित हुनेमा सबैभन्दा धेरै बाँकेका रहेका छन्। आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ पुरुष र सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट तीन महिला तथा १० पुरुष संक्रमणमुक्त भएका छन्। सिरहा अस्पतालबाट २६ पुरुष, कोशी अस्पताल विराटनगरबाट मोरङका एक महिला र एक पुरुष, खोटाङका तीन पुरुष, सुनसरीका दुई महिला र एक पुरुष, उदयपुरको एक महिला र एक पुरुष संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।

यस्तै, प्रादेशिक अस्पता सुर्खेतबाट सल्यानका ११ पुरुष र सुर्खेतका १३ पुरुष, कोभिड–१९ विशेष अस्पताल दाङबाट दुई महिला र तीन पुरुष, मनहरी आइसोलेसन सेन्टर मकवानपुरबाट एक महिला र पाँच पुरुष संक्रमणमुक्त भएर घर फर्किएका छन्। डडेल्धुरा अस्पतालबाट एक महिला, एक पुरुष, अछाम जिल्ला अस्पतालबाट एक महिला, चार पुरुष, दार्चुला अस्पतालबाट दुई पुरुष, डोटी अस्पतालबाट दुई महिला, सात पुरुष, प्रादेशिक अस्पताल धनगढीबाट आठ पुरुष, टीकापुर अस्पताल कैलालीबाट एक महिला र चार पुरुष संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।

नेपालगञ्ज मेडिकल कलेजबाट कैलालीका एक महिला, महाकाली अस्पताल कञ्चनपुरबाट ६ पुरुष कैलालीका एक महिला र सात पुरुष तथा भरतपुर अस्पताल चितवनबाट चितनवका तीन पुरुष, नवलपरासी पूर्वका एक महिला र दुई जना पुरुष डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या एक हजार ५७८ पुगेको छ।

" /> काठमाडौं। नेपाल पछिल्लो २४ घण्टामा ३३१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। र, यही अवधिमा १७६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

"> कोभिड-१९ अपडेट : ३३१ जना संक्रमित थपिँदा १७६ संक्रमणमुक्त: Dekhapadhi
इन्फाेग्राफिक्स : भक्त थापा मगर।
कोभिड-१९ अपडेट : ३३१ जना संक्रमित थपिँदा १७६ संक्रमणमुक्त

प्रतिक्रिया दिनुहोस्