काठमाडौं। रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वाटफोर्डसँग १-१ को बराबरी खेलेपछि तेस्रो स्थानको लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सीसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

खेलमा दुवै गोल अन्तिम मिनेटमा भएका थिए। बेन चिलवेलले ९०औं मिनेटमा उत्कृष्ट गोल गर्दै लेस्टरलाई अग्रता दिएका थिए।

डेमराई ग्रेको लामो पासलाई नियन्त्रणमा लिँदै चिलवेलले पेनाल्टी बायाँ भागबाट बायाँ खुट्टाले दोस्रो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो।

चिलवेलको गोलसँग तीन अंक पक्का जस्तै गरेको लेस्टर इन्जुरी मिनेटमा सम्हालिन नसक्दा वाटफोर्डसँग अंक बाँड्न बाध्य भएको थियो।

पाँच मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा वार्टफोर्डका क्रिग डाउसनले ओभरहेड किकमा गोल गर्दै एक अंक पक्का गरेका थिए।

बराबरीसँगै लेस्टर ३० खेलबाट ५४ अंकका साथ तेस्रो स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले पछाडि तथा चौथो स्थानको चेल्सीभन्दा ६ अंकले अगाडि हो। तथापि सिटी र चेल्सी दुबैले एक खेल कम खेलेका छन्।

चेल्सीले भाेलि एस्टन भिल्लाविरुद्ध खेल्नेछ भने सिटीले पर्सि राति बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वाटफोर्डसँग १-१ को बराबरी खेलेपछि तेस्रो स्थानको लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सीसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

खेलमा दुवै गोल अन्तिम मिनेटमा भएका थिए। बेन चिलवेलले ९०औं मिनेटमा उत्कृष्ट गोल गर्दै लेस्टरलाई अग्रता दिएका थिए।

डेमराई ग्रेको लामो पासलाई नियन्त्रणमा लिँदै चिलवेलले पेनाल्टी बायाँ भागबाट बायाँ खुट्टाले दोस्रो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो।

चिलवेलको गोलसँग तीन अंक पक्का जस्तै गरेको लेस्टर इन्जुरी मिनेटमा सम्हालिन नसक्दा वाटफोर्डसँग अंक बाँड्न बाध्य भएको थियो।

पाँच मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा वार्टफोर्डका क्रिग डाउसनले ओभरहेड किकमा गोल गर्दै एक अंक पक्का गरेका थिए।

बराबरीसँगै लेस्टर ३० खेलबाट ५४ अंकका साथ तेस्रो स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले पछाडि तथा चौथो स्थानको चेल्सीभन्दा ६ अंकले अगाडि हो। तथापि सिटी र चेल्सी दुबैले एक खेल कम खेलेका छन्।

चेल्सीले भाेलि एस्टन भिल्लाविरुद्ध खेल्नेछ भने सिटीले पर्सि राति बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

"> वाटफोर्डले लेस्टरसँग अंक खोस्यो: Dekhapadhi
वाटफोर्डले लेस्टरसँग अंक खोस्यो
काठमाडौं। रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वाटफोर्डसँग १-१ को बराबरी खेलेपछि तेस्रो स्थानको लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सीसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

खेलमा दुवै गोल अन्तिम मिनेटमा भएका थिए। बेन चिलवेलले ९०औं मिनेटमा उत्कृष्ट गोल गर्दै लेस्टरलाई अग्रता दिएका थिए।

डेमराई ग्रेको लामो पासलाई नियन्त्रणमा लिँदै चिलवेलले पेनाल्टी बायाँ भागबाट बायाँ खुट्टाले दोस्रो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो।

चिलवेलको गोलसँग तीन अंक पक्का जस्तै गरेको लेस्टर इन्जुरी मिनेटमा सम्हालिन नसक्दा वाटफोर्डसँग अंक बाँड्न बाध्य भएको थियो।

पाँच मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा वार्टफोर्डका क्रिग डाउसनले ओभरहेड किकमा गोल गर्दै एक अंक पक्का गरेका थिए।

बराबरीसँगै लेस्टर ३० खेलबाट ५४ अंकका साथ तेस्रो स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले पछाडि तथा चौथो स्थानको चेल्सीभन्दा ६ अंकले अगाडि हो। तथापि सिटी र चेल्सी दुबैले एक खेल कम खेलेका छन्।

चेल्सीले भाेलि एस्टन भिल्लाविरुद्ध खेल्नेछ भने सिटीले पर्सि राति बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्