काठमाडौं। ग्रहणहरूमा अत्यन्त दुर्लभमध्येको एक वलय सूर्यग्रहण भाेलि, ७ असार बिहान लाग्दैछ।

विश्वका विभिन्न स्थानबाट वलय सूर्यग्रहण देखिने भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।

“नेपाली समयअनुसार असार ७ गते बिहान लाग्ने वलय सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ,” नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले देखापढीसँग भने।

भट्टराईका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभागबाट वलय सूर्यग्रहण सन् १९६५ नोभेम्बर २३ तारिख बिहान देखिएको थियो। त्यसयता नेपालबाट वलय सूर्यग्रहण देखिएको छैन। भाेलि लाग्ने वलय सूर्यग्रहण पनि नेपालबाट देखिने छैन।

“नेपालमा अब सन् २०६४ फेब्रुअरी १७ का दिन मात्र प्रदेश १ को दक्षिणपूर्वी भूभागबाट वलय सूर्यग्रहण देखिनेछ,” भट्टराईले भने, “एक जना मानिस एकै ठाउँमा बस्ने हो भने जीवनमा एकपटक मात्र वलय सूर्यग्रहण देख्न सक्छ। यसकारण यसलाई दुर्लभ ग्रहण भनिन्छ।”

पृथ्वीबाट सूर्यतर्फ हेर्दा चन्द्रमा सूर्यको बीच भागमा पर्दा सूर्यको बाहिरी भाग रिंग जस्तो देखिन्छ- यसैलाई नै वलय सूर्यग्रहण भन्ने गरिन्छ।

नेपालमा बिहान सूर्यग्रहण १०ः४२ बजे शुरू भई दिउँसो २ः२४ बजे अन्त्य हुनेछ।

नेपालमा सबैभन्दा पहिला धनगढीबाट १०ः४२ मिनेट जाँदा सूर्यग्रहण देखिनेछ। त्यसपछि क्रमशः पूर्वतिरबाट ग्रहण देखिँदै जानेछ।

काठमाडौंमा १०ः५३ बजेबाट सूर्यग्रहण देख्न सकिने भट्टराईले बताए।

“वलय सूर्यग्रहणको अवधि एकदमै छोटो हुन्छ। यो ३८ सेकेण्ड जति मात्र हुन्छ। त्यसैले विश्वका थोरै मानिसले मात्र वलय सूर्यग्रहण अवलोकन गर्न पाउनेछन्,” उनले भने।

सूर्यग्रहण औँसीको दिन लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण। वर्षमा चारदेखि सातपटकसम्म ग्रहण लाग्ने गर्छ। ग्रहणहरु खग्रास, वलय, खण्डग्रास र हाइब्रिड गरी चार प्रकारका हुने गर्छन्।

भोलि नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। नांगाे आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटी बताउँछ।

“वैज्ञानिक मूल्य र मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी हुँदैन,” भट्टराईले भने।

" /> काठमाडौं। ग्रहणहरूमा अत्यन्त दुर्लभमध्येको एक वलय सूर्यग्रहण भाेलि, ७ असार बिहान लाग्दैछ।

"> भोलि बिहान वलय सूर्यग्रहण लाग्‍ने, नेपालबाट खण्डग्रास मात्र देखिने (कुन ठाउँबाट कतिबेला देखिन्छ ग्रहण–समयसहित): Dekhapadhi
भोलि बिहान वलय सूर्यग्रहण लाग्‍ने, नेपालबाट खण्डग्रास मात्र देखिने (कुन ठाउँबाट कतिबेला देखिन्छ ग्रहण–समयसहित)
काठमाडौं। ग्रहणहरूमा अत्यन्त दुर्लभमध्येको एक वलय सूर्यग्रहण भाेलि, ७ असार बिहान लाग्दैछ।

विश्वका विभिन्न स्थानबाट वलय सूर्यग्रहण देखिने भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।

“नेपाली समयअनुसार असार ७ गते बिहान लाग्ने वलय सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ,” नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले देखापढीसँग भने।

भट्टराईका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभागबाट वलय सूर्यग्रहण सन् १९६५ नोभेम्बर २३ तारिख बिहान देखिएको थियो। त्यसयता नेपालबाट वलय सूर्यग्रहण देखिएको छैन। भाेलि लाग्ने वलय सूर्यग्रहण पनि नेपालबाट देखिने छैन।

“नेपालमा अब सन् २०६४ फेब्रुअरी १७ का दिन मात्र प्रदेश १ को दक्षिणपूर्वी भूभागबाट वलय सूर्यग्रहण देखिनेछ,” भट्टराईले भने, “एक जना मानिस एकै ठाउँमा बस्ने हो भने जीवनमा एकपटक मात्र वलय सूर्यग्रहण देख्न सक्छ। यसकारण यसलाई दुर्लभ ग्रहण भनिन्छ।”

पृथ्वीबाट सूर्यतर्फ हेर्दा चन्द्रमा सूर्यको बीच भागमा पर्दा सूर्यको बाहिरी भाग रिंग जस्तो देखिन्छ- यसैलाई नै वलय सूर्यग्रहण भन्ने गरिन्छ।

नेपालमा बिहान सूर्यग्रहण १०ः४२ बजे शुरू भई दिउँसो २ः२४ बजे अन्त्य हुनेछ।

नेपालमा सबैभन्दा पहिला धनगढीबाट १०ः४२ मिनेट जाँदा सूर्यग्रहण देखिनेछ। त्यसपछि क्रमशः पूर्वतिरबाट ग्रहण देखिँदै जानेछ।

काठमाडौंमा १०ः५३ बजेबाट सूर्यग्रहण देख्न सकिने भट्टराईले बताए।

“वलय सूर्यग्रहणको अवधि एकदमै छोटो हुन्छ। यो ३८ सेकेण्ड जति मात्र हुन्छ। त्यसैले विश्वका थोरै मानिसले मात्र वलय सूर्यग्रहण अवलोकन गर्न पाउनेछन्,” उनले भने।

सूर्यग्रहण औँसीको दिन लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण। वर्षमा चारदेखि सातपटकसम्म ग्रहण लाग्ने गर्छ। ग्रहणहरु खग्रास, वलय, खण्डग्रास र हाइब्रिड गरी चार प्रकारका हुने गर्छन्।

भोलि नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। नांगाे आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटी बताउँछ।

“वैज्ञानिक मूल्य र मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी हुँदैन,” भट्टराईले भने।

प्रतिक्रिया दिनुहोस्