कैलाली। सुदूरपश्चिममा आज थप ६९ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले डडेल्धुराका २७, कैलालीमा २४, डोटीका ११, अछाम, बैतडी र बझाङमा दुई/दुई र कञ्चनपुरमा एकजनामा कोरोना स‌ंक्रमण पुष्टि भएको बताए।
यसअघि आजै ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ र शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा दुईजनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो।
योसँगै सुदूरपश्चिममा काेराेना संक्रमितको संख्या ९४८ पुगेको छ।
" /> कैलाली। सुदूरपश्चिममा आज थप ६९ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले डडेल्धुराका २७, कैलालीमा २४, डोटीका ११, अछाम, बैतडी र बझाङमा दुई/दुई र कञ्चनपुरमा एकजनामा कोरोना स‌ंक्रमण पुष्टि भएको बताए।
यसअघि आजै ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ र शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा दुईजनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो।
योसँगै सुदूरपश्चिममा काेराेना संक्रमितको संख्या ९४८ पुगेको छ।
"> सुदूरपश्चिममा थप ६९ जनामा काेभिड-१९ पुष्टि: Dekhapadhi
सुदूरपश्चिममा थप ६९ जनामा काेभिड-१९ पुष्टि
यसअघि आजै ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ र शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा दुईजनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो।
योसँगै सुदूरपश्चिममा काेराेना संक्रमितको संख्या ९४८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्