कञ्चनपुर। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन्। यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेसन श्यया भए पनि सङ्क्रमितको सङ्ख्या त्यो भन्दा दोब्बर बढी पुगेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका आइसोलेसन वार्डमा हालसम्म ११४ जना सङ्क्रमित रहेका छन् भने ४० जना सङ्क्रमणको शङ्कास्पद बिरामी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सरकारले गरेको परिपत्रअनुसार नै अहिले यहाँका सङ्क्रमितहरू होम क्वारेन्टाइनमा बसिरहेको बताए।

“लक्षण नदेखिएका सङ्क्रमितहरूलाई होम क्वारेन्टाइनमा बसेर सावधानी अपनाउन माथिबाटै परिपत्र भएको छ”, उनले भने, “सङ्क्रमितहरू अस्पतालबाहिर रहे पनि सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरूसितको सम्पर्कमा छन्।”   निर्देशक डा. अवस्थीले लक्षण देखिए मात्रै सङ्क्रमितहरूको आइसोलेसनमा राखेर उपचार गर्ने बताए। त्यसैगरी यहाँका सबैजसो स्थानीय तहहरूले आइसोलेसन कक्षको क्षमता बढाइरहेको उनको भनाइ छ। “यहाँ क्वारेन्टाइनहरूलाई नै आइसोलेसन बनाउने काम भइरहेको छ”, डा. अवस्थीले भने, “अहिले हरेक स्थानीय तहको जोड आइसोलेसन बनाउनेमै छ।”

धनगढीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा दैनिक २५० जनाभन्दा बढीको परीक्षण गर्न सकिरहेको छैनन्। यहाँबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ। प्रदेश सरकारले बैतडी र डोटीमा समेत पीसीआर मेसिन जडान गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको दुई महीना बितिसके पनि अझै शुरू हुन सकेको छैन। प्रदेश स्वास्थ्य निर्देशनालय भने पीसीआर मेसिन खरिद प्रक्रियामा गइसकेको र मेसिनहरू असार तेस्रो सातासम्म सुदूरपश्चिम आइपुग्ने जनाएको छ। रासस

" /> कञ्चनपुर। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन्। यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेसन श्यया भए पनि सङ्क्रमितको सङ्ख्या त्यो भन्दा दोब्बर बढी पुगेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका आइसोलेसन वार्डमा हालसम्म ११४ जना सङ्क्रमित रहेका छन् भने ४० जना सङ्क्रमणको शङ्कास्पद बिरामी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सरकारले गरेको परिपत्रअनुसार नै अहिले यहाँका सङ्क्रमितहरू होम क्वारेन्टाइनमा बसिरहेको बताए।

“लक्षण नदेखिएका सङ्क्रमितहरूलाई होम क्वारेन्टाइनमा बसेर सावधानी अपनाउन माथिबाटै परिपत्र भएको छ”, उनले भने, “सङ्क्रमितहरू अस्पतालबाहिर रहे पनि सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरूसितको सम्पर्कमा छन्।”   निर्देशक डा. अवस्थीले लक्षण देखिए मात्रै सङ्क्रमितहरूको आइसोलेसनमा राखेर उपचार गर्ने बताए। त्यसैगरी यहाँका सबैजसो स्थानीय तहहरूले आइसोलेसन कक्षको क्षमता बढाइरहेको उनको भनाइ छ। “यहाँ क्वारेन्टाइनहरूलाई नै आइसोलेसन बनाउने काम भइरहेको छ”, डा. अवस्थीले भने, “अहिले हरेक स्थानीय तहको जोड आइसोलेसन बनाउनेमै छ।”

धनगढीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा दैनिक २५० जनाभन्दा बढीको परीक्षण गर्न सकिरहेको छैनन्। यहाँबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ। प्रदेश सरकारले बैतडी र डोटीमा समेत पीसीआर मेसिन जडान गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको दुई महीना बितिसके पनि अझै शुरू हुन सकेको छैन। प्रदेश स्वास्थ्य निर्देशनालय भने पीसीआर मेसिन खरिद प्रक्रियामा गइसकेको र मेसिनहरू असार तेस्रो सातासम्म सुदूरपश्चिम आइपुग्ने जनाएको छ। रासस

"> सुदूरपश्चिममा आइसोलेसन श्यया क्षमताभन्दा दोब्बर संक्रमित: Dekhapadhi सुदूरपश्चिमका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेसन श्यया
• संक्रमितहरू होम क्वारेन्टाइनमै बस्न बाध्य
• बैतडी र डोटीमा पीसीआर मेसिन जडान गरी परीक्षणको दायरा बढाउने निर्णय भएको दुई महीनासम्म पनि काम शुरू भएन

आइसोलेसन। फाइल तस्वीर।
सुदूरपश्चिममा आइसोलेसन श्यया क्षमताभन्दा दोब्बर संक्रमित
कञ्चनपुर। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन्। यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेसन श्यया भए पनि सङ्क्रमितको सङ्ख्या त्यो भन्दा दोब्बर बढी पुगेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका आइसोलेसन वार्डमा हालसम्म ११४ जना सङ्क्रमित रहेका छन् भने ४० जना सङ्क्रमणको शङ्कास्पद बिरामी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सरकारले गरेको परिपत्रअनुसार नै अहिले यहाँका सङ्क्रमितहरू होम क्वारेन्टाइनमा बसिरहेको बताए।

“लक्षण नदेखिएका सङ्क्रमितहरूलाई होम क्वारेन्टाइनमा बसेर सावधानी अपनाउन माथिबाटै परिपत्र भएको छ”, उनले भने, “सङ्क्रमितहरू अस्पतालबाहिर रहे पनि सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरूसितको सम्पर्कमा छन्।”   निर्देशक डा. अवस्थीले लक्षण देखिए मात्रै सङ्क्रमितहरूको आइसोलेसनमा राखेर उपचार गर्ने बताए। त्यसैगरी यहाँका सबैजसो स्थानीय तहहरूले आइसोलेसन कक्षको क्षमता बढाइरहेको उनको भनाइ छ। “यहाँ क्वारेन्टाइनहरूलाई नै आइसोलेसन बनाउने काम भइरहेको छ”, डा. अवस्थीले भने, “अहिले हरेक स्थानीय तहको जोड आइसोलेसन बनाउनेमै छ।”

धनगढीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा दैनिक २५० जनाभन्दा बढीको परीक्षण गर्न सकिरहेको छैनन्। यहाँबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ। प्रदेश सरकारले बैतडी र डोटीमा समेत पीसीआर मेसिन जडान गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको दुई महीना बितिसके पनि अझै शुरू हुन सकेको छैन। प्रदेश स्वास्थ्य निर्देशनालय भने पीसीआर मेसिन खरिद प्रक्रियामा गइसकेको र मेसिनहरू असार तेस्रो सातासम्म सुदूरपश्चिम आइपुग्ने जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्