हुम्ला। छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलोपटक सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ।

बीओपी स्थापना गर्न केही दिनअघि मात्र सशस्त्र प्रहरी बलको टोली हिल्सा पुगेको थियो।

डीआईजी इञ्जिनियर प्रतापबाबु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको उपस्थितिमा सीमानाका हिल्सामा २५ सशस्त्र प्रहरी रहने गरी बीओपी स्थापना गरिएको हुम्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख मोहन विष्टले जानकारी दिए।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक विष्टको नेतृत्वमा १० जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर गत जेठमा हिल्सा पुगेको थियो।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज बीओपी स्थापना गरेको हो।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको पनि निगरानी गर्नेछ।

यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो। यस वर्षदेखि सशस्त्र प्रहरी पनि नेपालको सीमा रक्षाका निम्ति खटिएको छ। रासस

" /> हुम्ला। छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलोपटक सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ।

बीओपी स्थापना गर्न केही दिनअघि मात्र सशस्त्र प्रहरी बलको टोली हिल्सा पुगेको थियो।

डीआईजी इञ्जिनियर प्रतापबाबु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको उपस्थितिमा सीमानाका हिल्सामा २५ सशस्त्र प्रहरी रहने गरी बीओपी स्थापना गरिएको हुम्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख मोहन विष्टले जानकारी दिए।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक विष्टको नेतृत्वमा १० जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर गत जेठमा हिल्सा पुगेको थियो।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज बीओपी स्थापना गरेको हो।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको पनि निगरानी गर्नेछ।

यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो। यस वर्षदेखि सशस्त्र प्रहरी पनि नेपालको सीमा रक्षाका निम्ति खटिएको छ। रासस

"> हिल्सामा बीओपी स्थापना: Dekhapadhi
हिल्सामा बीओपी स्थापना
हुम्ला। छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलोपटक सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ।

बीओपी स्थापना गर्न केही दिनअघि मात्र सशस्त्र प्रहरी बलको टोली हिल्सा पुगेको थियो।

डीआईजी इञ्जिनियर प्रतापबाबु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको उपस्थितिमा सीमानाका हिल्सामा २५ सशस्त्र प्रहरी रहने गरी बीओपी स्थापना गरिएको हुम्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख मोहन विष्टले जानकारी दिए।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक विष्टको नेतृत्वमा १० जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर गत जेठमा हिल्सा पुगेको थियो।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज बीओपी स्थापना गरेको हो।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानूनी गतिविधिको पनि निगरानी गर्नेछ।

यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो। यस वर्षदेखि सशस्त्र प्रहरी पनि नेपालको सीमा रक्षाका निम्ति खटिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्