काठमाडौं। सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ। निजी प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारभित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरूप काम भइरहेका बताए।
जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उनले बताए। ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरूलाई २४ घण्टा सञ्चालन गर्ने, निजी क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ’’, मन्त्री ढकालले भने। उनले प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताए।
मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको समेत बताएका छन्। अनियमितता भएको आशंकामा संसद्को लेखा समितिले ८ असारमा जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरूलाई बोलाएको छ। त्यअघि नै आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको दाबी गरे।
‘‘यसलाई धेरै दोहोर्‍याउनु परेन। कानून सबैलाई थाहा छ। पछिल्लोपटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो। विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ। तर, प्रकृयाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ”, मन्त्री ढकालले भने, “महामारीको समयमा यत्तिकै सामान पाइँदैन भने २१—२१ दिन कुरेर विधि पुर्‍याउन गाह्रो छ भनेर २÷३ दिनमा ल्याउने भनेर विधि पुर्‍याइएको हो। तर विधि, प्रकृया र ऐन कानूनमा कुनै परिवर्तन छैन। महानिर्देशकले सम्पूर्ण अधिकारको प्रयोग गर्नुहुन्छ। अहिलेसम्मको हाम्रो विधि र प्रकृया यहि हो।’’
मन्त्री ढकालले विदेशबाट आउनेहरूको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताए। यद्यपी, जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उनको भनाइ छ।
" /> काठमाडौं। सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ। निजी प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारभित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरूप काम भइरहेका बताए।
जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उनले बताए। ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरूलाई २४ घण्टा सञ्चालन गर्ने, निजी क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ’’, मन्त्री ढकालले भने। उनले प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताए।
मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको समेत बताएका छन्। अनियमितता भएको आशंकामा संसद्को लेखा समितिले ८ असारमा जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरूलाई बोलाएको छ। त्यअघि नै आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको दाबी गरे।
‘‘यसलाई धेरै दोहोर्‍याउनु परेन। कानून सबैलाई थाहा छ। पछिल्लोपटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो। विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ। तर, प्रकृयाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ”, मन्त्री ढकालले भने, “महामारीको समयमा यत्तिकै सामान पाइँदैन भने २१—२१ दिन कुरेर विधि पुर्‍याउन गाह्रो छ भनेर २÷३ दिनमा ल्याउने भनेर विधि पुर्‍याइएको हो। तर विधि, प्रकृया र ऐन कानूनमा कुनै परिवर्तन छैन। महानिर्देशकले सम्पूर्ण अधिकारको प्रयोग गर्नुहुन्छ। अहिलेसम्मको हाम्रो विधि र प्रकृया यहि हो।’’
मन्त्री ढकालले विदेशबाट आउनेहरूको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताए। यद्यपी, जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उनको भनाइ छ।
"> दैनिक १० हजार पीसीआर परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी: Dekhapadhi
दैनिक १० हजार पीसीआर परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
काठमाडौं। सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ। निजी प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारभित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरूप काम भइरहेका बताए।
जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उनले बताए। ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरूलाई २४ घण्टा सञ्चालन गर्ने, निजी क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ’’, मन्त्री ढकालले भने। उनले प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताए।
मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको समेत बताएका छन्। अनियमितता भएको आशंकामा संसद्को लेखा समितिले ८ असारमा जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरूलाई बोलाएको छ। त्यअघि नै आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको दाबी गरे।
मन्त्री ढकालले विदेशबाट आउनेहरूको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताए। यद्यपी, जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्