काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

सिरहा अस्पतालबाट २६ पुरुष, आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ पुरुष, सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट तीन महिला र १० पुरुष र कोशी अस्पताल विराटनगरबाट मोरङका एक महिला र एक पुरुष, खोटाङका तीन पुरुष, सुनसरीका दुई महिला र एक पुरुष, उदयपुरको एक महिला र एक पुरुष संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

यस्तै, प्रादेशिक अस्पता सुर्खेतबाट सल्यानका ११ पुरुष र सुर्खेतका १३ पुरुष, कोभिड–१९ विशेष अस्पताल दाङबाट दुई महिला र तीन पुरुष, मनहरी आइसोलेसन सेन्टर मकवानपुरबाट एक महिला र पाँच पुरुष संक्रमणमुक्त भएर घर फर्किएका छन्। डडेल्धुरा अस्पतालबाट एक महिला, एक पुरुष, अछाम जिल्ला अस्पतालबाट एक महिला, चार पुरुष, दार्चुला अस्पतालबाट दुई पुरुष, डोटी अस्पतालबाट दुई महिला, सात पुरुष, प्रादेशिक अस्पताल धनगढीबाट आठ पुरुष, टीकापुर अस्पताल कैलालीबाट एक महिला र चार पुरुष संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।

नेपालगञ्ज मेडिकल कलेजबाट कैलालीका एक महिला, महाकाली अस्पताल कञ्चनपुरबाट ६ पुरुष कैलालीका एक महिला र सात पुरुष तथा भरतपुर अस्पताल चितवनबाट चितनवका तीन पुरुष, नवलपरासी पूर्वका एक महिला र दुई जना पुरुष डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या एक हजार ५७८ पुगेको छ। 

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

"> पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमणमुक्त भए: Dekhapadhi
पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमणमुक्त भए <p style="text-align: justify;">काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।</p> <p style="text-align: justify;">सिरहा अस्पतालबाट २६ पुरुष, आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ पुरुष, सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट तीन महिला र १० पुरुष र कोशी अस्पताल विराटनगरबाट मोरङका एक महिला र एक पुरुष, खोटाङका तीन पुरुष, सुनसरीका दुई महिला र एक पुरुष, उदयपुरको एक महिला र एक पुरुष संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।</p> <p style="text-align: justify;">यस्तै, प्रादेशिक अस्पता सुर्खेतबाट सल्यानका ११ पुरुष र सुर्खेतका १३ पुरुष, कोभिड&ndash;१९ विशेष अस्पताल दाङबाट दुई महिला र तीन पुरुष, मनहरी आइसोलेसन सेन्टर मकवानपुरबाट एक महिला र पाँच पुरुष संक्रमणमुक्त भएर घर फर्किएका छन्। डडेल्धुरा अस्पतालबाट एक महिला, एक पुरुष, अछाम जिल्ला अस्पतालबाट एक महिला, चार पुरुष, दार्चुला अस्पतालबाट दुई पुरुष, डोटी अस्पतालबाट दुई महिला, सात पुरुष, प्रादेशिक अस्पताल धनगढीबाट आठ पुरुष, टीकापुर अस्पताल कैलालीबाट एक महिला र चार पुरुष संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।</p> <p style="text-align: justify;">नेपालगञ्ज मेडिकल कलेजबाट कैलालीका एक महिला, महाकाली अस्पताल कञ्चनपुरबाट ६ पुरुष कैलालीका एक महिला र सात पुरुष तथा भरतपुर अस्पताल चितवनबाट चितनवका तीन पुरुष, नवलपरासी पूर्वका एक महिला र दुई जना पुरुष डिस्चार्ज भएका छन्।&nbsp;योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या एक हजार ५७८ पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्