काठमाडौं। कर्णाली प्रदेशमा आज ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणमा दैलेखका १९ र जाजरकोटका एकजनामा संक्रमण पुष्टि भएको हो।
दैलेखको भैरवी गाउँपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका र नारायण नगरपालिकामा संक्रमित थपिएका हुन्। यस्तै, जाजरकोटको बारेकोट गाउँपालिकामा संक्रमित थपिएका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सल्यानका २६ जनामा संक्रमण देखिएको हो। सल्यानको कुमाख गाउँपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिकार कालीमाटी गाउँपालिकामा कोरोना भाइरस संक्रमित थपिएका हुन्।
" /> काठमाडौं। कर्णाली प्रदेशमा आज ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणमा दैलेखका १९ र जाजरकोटका एकजनामा संक्रमण पुष्टि भएको हो।दैलेखको भैरवी गाउँपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका र नारायण नगरपालिकामा संक्रमित थपिएका हुन्। यस्तै, जाजरकोटको बारेकोट गाउँपालिकामा संक्रमित थपिएका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

">