डाेल्पा। सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दै आएका त्रिपुरासुन्दरी नगरपालिका-९ र १० का स्थानीयवासीको सपना अझै पूरा हुन सकेको छैन।

जिल्ला कृषि विकास कार्यालय डोल्पाले उपलब्ध गराएको २५ लाख रूपैयाँमा  मुँदेखि चुँसम्मको सिँचाइ योजना सम्पन्न नभएपछि ती स्थानीयको समस्या हल हुन नसकेको हो।

बजेट अभावमा सो योजना सम्पन्न हुँन नसकेपछि यहाँका स्थानीयले सबै तहका सरकारलाई तत्काल बजेटको व्यवस्था गरी योजना सम्पन्न गर्न अनुरोध गरेका छन् । अहिले लिकुसम्म मात्र केही सिँचाइ सुविधा पुगेपनि बजेट नहुँदा सबै ठाउँमा पानी लिन नसक्दा सिँचाइ सुविधा नपुगेको हो ।

त्रिपुरासुन्दरी-९ चुका रामप्रसाद खत्रीले भने, “सरकारले सबै बजेट यसैपटक दिएको भए हाम्रो योजना सम्पन्न हुने थियो तर केही छैन, अर्को वर्षको लागि बजेट दिएर यो योजना सम्पन्न गर्ने वातावरण तयार होस्।”

कार्यालयको २५ लाख रूपैयाँमा ती दुई वडाका लागि सिँचाइ सुविधा पुर्याउनका लागि काम जारी राखेको भए पनि योजना अझै अधुरो रहेको छ।

अहिले भएको काम सवै राम्रो भएको र अर्को वर्ष बजेटको व्यवस्थापन गरेर काम हुन सके यहाँका कृषकलाई राम्रो हुने कृषि विकास कार्यालयका प्रमुख भीम धरालाले जानकारी दिए। रासस

" /> डाेल्पा। सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दै आएका त्रिपुरासुन्दरी नगरपालिका-९ र १० का स्थानीयवासीको सपना अझै पूरा हुन सकेको छैन।

जिल्ला कृषि विकास कार्यालय डोल्पाले उपलब्ध गराएको २५ लाख रूपैयाँमा  मुँदेखि चुँसम्मको सिँचाइ योजना सम्पन्न नभएपछि ती स्थानीयको समस्या हल हुन नसकेको हो।

बजेट अभावमा सो योजना सम्पन्न हुँन नसकेपछि यहाँका स्थानीयले सबै तहका सरकारलाई तत्काल बजेटको व्यवस्था गरी योजना सम्पन्न गर्न अनुरोध गरेका छन् । अहिले लिकुसम्म मात्र केही सिँचाइ सुविधा पुगेपनि बजेट नहुँदा सबै ठाउँमा पानी लिन नसक्दा सिँचाइ सुविधा नपुगेको हो ।

त्रिपुरासुन्दरी-९ चुका रामप्रसाद खत्रीले भने, “सरकारले सबै बजेट यसैपटक दिएको भए हाम्रो योजना सम्पन्न हुने थियो तर केही छैन, अर्को वर्षको लागि बजेट दिएर यो योजना सम्पन्न गर्ने वातावरण तयार होस्।”

कार्यालयको २५ लाख रूपैयाँमा ती दुई वडाका लागि सिँचाइ सुविधा पुर्याउनका लागि काम जारी राखेको भए पनि योजना अझै अधुरो रहेको छ।

अहिले भएको काम सवै राम्रो भएको र अर्को वर्ष बजेटको व्यवस्थापन गरेर काम हुन सके यहाँका कृषकलाई राम्रो हुने कृषि विकास कार्यालयका प्रमुख भीम धरालाले जानकारी दिए। रासस

"> डाेल्पाः बजेटको अभावमा सिँचाइ सुविधा अधूरै: Dekhapadhi
डाेल्पाः बजेटको अभावमा सिँचाइ सुविधा अधूरै
डाेल्पा। सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दै आएका त्रिपुरासुन्दरी नगरपालिका-९ र १० का स्थानीयवासीको सपना अझै पूरा हुन सकेको छैन।

जिल्ला कृषि विकास कार्यालय डोल्पाले उपलब्ध गराएको २५ लाख रूपैयाँमा  मुँदेखि चुँसम्मको सिँचाइ योजना सम्पन्न नभएपछि ती स्थानीयको समस्या हल हुन नसकेको हो।

बजेट अभावमा सो योजना सम्पन्न हुँन नसकेपछि यहाँका स्थानीयले सबै तहका सरकारलाई तत्काल बजेटको व्यवस्था गरी योजना सम्पन्न गर्न अनुरोध गरेका छन् । अहिले लिकुसम्म मात्र केही सिँचाइ सुविधा पुगेपनि बजेट नहुँदा सबै ठाउँमा पानी लिन नसक्दा सिँचाइ सुविधा नपुगेको हो ।

त्रिपुरासुन्दरी-९ चुका रामप्रसाद खत्रीले भने, “सरकारले सबै बजेट यसैपटक दिएको भए हाम्रो योजना सम्पन्न हुने थियो तर केही छैन, अर्को वर्षको लागि बजेट दिएर यो योजना सम्पन्न गर्ने वातावरण तयार होस्।”

कार्यालयको २५ लाख रूपैयाँमा ती दुई वडाका लागि सिँचाइ सुविधा पुर्याउनका लागि काम जारी राखेको भए पनि योजना अझै अधुरो रहेको छ।

अहिले भएको काम सवै राम्रो भएको र अर्को वर्ष बजेटको व्यवस्थापन गरेर काम हुन सके यहाँका कृषकलाई राम्रो हुने कृषि विकास कार्यालयका प्रमुख भीम धरालाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्