कैलाली। बैतडीमा आज थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मेलौली नगरपालिकाका एक महिला र चार पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरे। उनीहरू पाँचैजना भारतबाट आएको बुझिएको छ।

क्वारेन्टाइनमै बसेका बेला संक्रमण पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राख्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

यसअघि हिजाे मात्र बैतडीमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै बैतडीमा संक्रमितको संख्या १२५ पुगेको छ।

" /> कैलाली। बैतडीमा आज थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मेलौली नगरपालिकाका एक महिला र चार पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरे। उनीहरू पाँचैजना भारतबाट आएको बुझिएको छ।

क्वारेन्टाइनमै बसेका बेला संक्रमण पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राख्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

यसअघि हिजाे मात्र बैतडीमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै बैतडीमा संक्रमितको संख्या १२५ पुगेको छ।

"> बैतडीमा थपिए पाँचजना कोरोना भाइरस संक्रमित: Dekhapadhi
बैतडीमा थपिए पाँचजना कोरोना भाइरस संक्रमित
कैलाली। बैतडीमा आज थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मेलौली नगरपालिकाका एक महिला र चार पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरे। उनीहरू पाँचैजना भारतबाट आएको बुझिएको छ।

क्वारेन्टाइनमै बसेका बेला संक्रमण पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राख्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

यसअघि हिजाे मात्र बैतडीमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै बैतडीमा संक्रमितको संख्या १२५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्