राेम। काेभिड-१९ महामारी नभएको भए यसै वर्षको जुन (आगामी हप्ता)मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छन्।

इटालीमा कोरोना भाइरसको महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेको कपुसिओनीले बताइन्।

“हामी विवाह गर्न उत्साहित छौं तर महामारीका कारण साथी र परिवारका सदस्यहरूको स्वास्थ्य तथा सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियो,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भनिन्।

हुन त यसका पछाडि धेरै कुरा छन्।

विवाहलाई ढिलो गर्नुमा एउटा त महामारीका कारण जमघटमा हुने समस्या हो भने अर्को स्वास्थ्य संकटका कारण इटालीमा मृत्यु भएका मानिसहरूका कारण इटालीभर शोकमग्न समुदायको रमाइला गतिविधिमा औधि मोह देखिइसकेको छैन।

३३ वर्षीय कासिमिरी यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जिउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो। “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छैन,” उनले भने।

मध्य इटालियाली फ्लोरेन्सको ठिक बाहिर, भाल डी आर्नोमा बसोबास गर्ने कपुसियुनी र कासिमिरीको निर्णय सम्पूर्ण इटालीभरि दोहोरिएको छ र, यो बुझ्न सकिनेछ।

विवाहमा ढिलाइ हुने कुनै वास्तविक राष्ट्रिय तथ्यांकहरू छैनन् तर, सबै युवाहरूले केही ढिलो विवाह गर्ने निधो गरेका छन्।

विस्तारै सामान्य जीवनतिर फर्किने अभ्यास इटालीवासीहरूले गरेका छन्।

हालसम्म, नियमहरूले इटालियाली क्षेत्रबीच वा इटाली बाहिरबाट निषेधित यात्रालाई अहिले पनि निषेधित गरेको छ।

विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तीमा दुई मिटर एकअर्काबाट टाढा हुनु पर्दछ। खाना बफेहरू, इटालियन विवाहको मुख्य आधार हो।

तर, यो प्रवृत्तिले क्याटरिङ, रेस्टुरेन्ट, फूल बिक्रेता तथा अन्य व्यवसायहरू जसले वार्षिक १० अर्ब यूरो अर्थात् ११ अर्ब अमेरिकी डलर कर राज्यलाई तिर्ने गर्थे एउटा संकटमा पर्ने देखिएको छ।

सरकारले आर्थिक संकटका समय फजुल खर्च जोगाउनका लागि पनि विवाहका कार्यक्रमलाई पछि सार्न प्रोत्साहित गरेको देखिन्छ। कर छुटका कारण धेरै जोडीले ढिलो विवाह गर्न तयार भएका तर्क पनि इटालीमा राखिने गरिएको छ।

“कोरोनाभाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाइए पनि हप्तौं बितेको तालाबन्दी र प्रकोपबाट आएको सबै समाचारले मनोवैज्ञानिक छाप छोडेको इटालीको सेवा उद्योगको व्यवस्थापन निगरानी गर्ने संस्था प्रोन्टोप्रोका निर्देशक एलिस फिगारोलीले भने, “धेरै जोडीहरूले यस्तो चुनौतीपूर्ण अवधिमा आफ्नो जीवनको सबभन्दा खुशीको दिन के हुनुपर्दछ भनेर योजना गर्न कठिन छ।”

सरकारले आफ्नो सुधार योजनामा विवाहका लागि केही प्रोत्साहन समावेश गरेको छ। सबैभन्दा ठूलो विवाह समारोहको २५ हजार यूरो अर्थात् एक त्रैमासिकको कर खर्च कर्जा उपलब्ध गराउनेछ, जुन प्रोत्साहन १ जनवरी २०२१ पछि विवाह गर्ने दम्पतीलाई दिनेछ।

मिलानका इल्लारिया मेस्सा र मटिया बिफ्फीले भने सेप्टेम्बरमा हुने विवाहलाई ढिलाइ गर्ने निर्णयमा कर प्रोत्साहनले कुनै भूमिका नखेल्ने बताए। उनीहरू शहर कोरोनाभाइरसका कारण निकै प्रभावित भएको तथ्य विवाह मिति सार्नुको मुख्य कारण भएकाे बताउँछन्।

“सेप्टेम्बरको समयसम्म प्रकोपको स्थितिमा अवस्था अझ राम्रो देखिन सक्छ, तर हामी विवाहको बारेमा चिन्ता लिन चाहँदैनौं,” ३६वर्षीया मेसाले अन्तर्वार्तामा भनिन्, “हामी विवाहित पाहुनाहरूलाई हुने कठिन परिस्थितिमा टाढा राख्न चाहन्छौँँ।”

“विवाहजस्तो रमाइलो कार्य यो संकटका समय गरिने उचित होइन,” ३४ वर्षीय बिफले भने।

यो समयमा विवाह निकै नरमाइलो हुने निष्कर्षसहित आफूहरूले विवाहलाई अर्को वर्ष सार्ने योजना रहेको उनकाे भनाइ छ।

“कल्पना गरौँ न हामीले विवाहको सम्झनाका लागि खिचिने भिडिओ र तस्वीरहरूमा अनुहारमा संक्रमण हुन नदिन लगाइने प्लाष्टिकका कभरहरू, मास्क, ग्लोब्सजस्ता संक्रमणबाट सुरक्षाका लागि प्रयोग हुने सामग्रीहरू हुनेछन्”, उनले भने।

४० वर्षीया अन्ना मारिया पिरोज्जी र ३९ वर्षीय एन्टोनियो कोस्टाले भने संकटको बेला भएपनि विवाहमा ढिलाइ नगर्ने थोरै प्रतिशत अविवाहित युवा जोडीहरूको प्रतिनिधित्व गरेका छन्।

उनीहरूले अझै पनि यस वर्ष विवाह गर्ने योजना बताएका छन्। तर, विवाहलाई रोम बाहिर मात्रै गर्ने र यसमा आफूहरू सेप्टेम्बरमा विवाहको मिति कायम गर्ने निर्णयको पछाडि पारिवारिक अवस्था रहेको बताए।

प्रियोजीले भनिन्, “हामी १० वर्षभन्दा बढी समयदेखि सँगै छौं र हाम्रा दुई बच्चाहरू छन्, तर हाम्रा आमाबाबुले सधैं भन्नुहुन्छ  कि उहाँहरू हाम्रो बिहे गरेको देख्न चाहनुहुन्छ। मेरी आमा र एन्टोनियोका बुबा दुवैको स्वास्थ्य अवस्था कमजोर छ त्यसैले हामीले निर्णय गरेको समय ठिक छ।”

तर, एक चिकित्साकर्मीसमेत रहेका युवा कोस्टाले कोरोनाभाइरस संक्रमणको महामारीको समय ३० मा २८ दिन काम गरेको अनुभव साट्दै भने, “हो विवाहको योजनालाई थोरै कटौती गरेर भए पनि स्वास्थ्य समस्या केही कम भएपछि विवाह गर्नुपर्छ।”

उनी भन्छन्, “हामी केवल परिवार र घनिष्ठ मित्रहरूलाई आमन्त्रित गर्दैछौँ । परिस्थिति पूर्ण छैन। तर, म सधैँ आशावादी बन्ने प्रयास गर्छु र त्यसैले मेरो विचारमा इटालियनहरूले सन् २०२० लाई कारोनाभाइरसबाहेक अन्य केही स्मरणीय घटनाको वर्ष बनाउनुपर्छ।” (रासस-सिन्ह्वा)

" /> राेम। काेभिड-१९ महामारी नभएको भए यसै वर्षको जुन (आगामी हप्ता)मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छन्।

"> विवाहलाई किन एक वर्ष पछि सार्दैछन् इटालीका युवा ?: Dekhapadhi
विवाहलाई किन एक वर्ष पछि सार्दैछन् इटालीका युवा ?

प्रतिक्रिया दिनुहोस्