काठमाडौं। खेती लगाउनु अगाडि नै सरकारले धानको समर्थन मूल्य तोकेको छ। २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्‌बाट धानको समर्थन मूल्य तोकिएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्य बाली लगाउनु अगाडि नै त्यसको समर्थन मूल्य तोक्ने बताएको छ। खेती लगाउनु अगाडि नै बालीको मूल्य तोक्दा कृषकलाई उत्पादनमा प्रोत्साहन मिल्छ। आगामी आर्थिक वर्षको २०७७/७८ को लागि मोटा धानको प्रतिक्वीन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्वीन्टल दुई ८८५ रूपैयाँ समर्थन मूल्य तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए।
नेपालमा बाली लगाउनु अगाडि नै धानको मूल्य तोकिएको यो पहिलोपटक हो। समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा किसानको मुनाफा २० प्रतिशत र ढुवानी खर्च औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
सरकारले तोकेको यो समर्थन मूल्यअनुसार चालु आवको भन्दा किसानले अब करीब साढे सात प्रतिशत बढी मूल्य पाउनेछन्। नेपालको आर्थिक वृद्धिमा सबैभन्दा बढी योगदान गर्ने बाली पनि हो धान। नेपालमा करीब ५० देखि ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। जसले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा करीब एक चौंथाइको हाराहारीमा योगदान गर्छ।
अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा तयार गरेको आर्थिक सर्वेक्षण अनुसार, देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ। त्यसमध्ये धानबालीको मात्रै २० प्रतिशतभन्दा बढी छ।
" /> काठमाडौं। खेती लगाउनु अगाडि नै सरकारले धानको समर्थन मूल्य तोकेको छ। २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्‌बाट धानको समर्थन मूल्य तोकिएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्य बाली लगाउनु अगाडि नै त्यसको समर्थन मूल्य तोक्ने बताएको छ। खेती लगाउनु अगाडि नै बालीको मूल्य तोक्दा कृषकलाई उत्पादनमा प्रोत्साहन मिल्छ। आगामी आर्थिक वर्षको २०७७/७८ को लागि मोटा धानको प्रतिक्वीन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्वीन्टल दुई ८८५ रूपैयाँ समर्थन मूल्य तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए।
नेपालमा बाली लगाउनु अगाडि नै धानको मूल्य तोकिएको यो पहिलोपटक हो। समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा किसानको मुनाफा २० प्रतिशत र ढुवानी खर्च औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
सरकारले तोकेको यो समर्थन मूल्यअनुसार चालु आवको भन्दा किसानले अब करीब साढे सात प्रतिशत बढी मूल्य पाउनेछन्। नेपालको आर्थिक वृद्धिमा सबैभन्दा बढी योगदान गर्ने बाली पनि हो धान। नेपालमा करीब ५० देखि ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। जसले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा करीब एक चौंथाइको हाराहारीमा योगदान गर्छ।
अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा तयार गरेको आर्थिक सर्वेक्षण अनुसार, देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ। त्यसमध्ये धानबालीको मात्रै २० प्रतिशतभन्दा बढी छ।
"> बाली लगाउनु अगाडि नै पहिलोपटक तोकियो धानको समर्थन मूल्य: Dekhapadhi
बाली लगाउनु अगाडि नै पहिलोपटक तोकियो धानको समर्थन मूल्य
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्य बाली लगाउनु अगाडि नै त्यसको समर्थन मूल्य तोक्ने बताएको छ। खेती लगाउनु अगाडि नै बालीको मूल्य तोक्दा कृषकलाई उत्पादनमा प्रोत्साहन मिल्छ। आगामी आर्थिक वर्षको २०७७/७८ को लागि मोटा धानको प्रतिक्वीन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्वीन्टल दुई ८८५ रूपैयाँ समर्थन मूल्य तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए।
नेपालमा बाली लगाउनु अगाडि नै धानको मूल्य तोकिएको यो पहिलोपटक हो। समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा किसानको मुनाफा २० प्रतिशत र ढुवानी खर्च औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
सरकारले तोकेको यो समर्थन मूल्यअनुसार चालु आवको भन्दा किसानले अब करीब साढे सात प्रतिशत बढी मूल्य पाउनेछन्। नेपालको आर्थिक वृद्धिमा सबैभन्दा बढी योगदान गर्ने बाली पनि हो धान। नेपालमा करीब ५० देखि ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। जसले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा करीब एक चौंथाइको हाराहारीमा योगदान गर्छ।
अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा तयार गरेको आर्थिक सर्वेक्षण अनुसार, देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ। त्यसमध्ये धानबालीको मात्रै २० प्रतिशतभन्दा बढी छ।
प्रतिक्रिया दिनुहोस्