चितवन। चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म ८९ लाख ४३ हजार ४३० रूपैयाँ खर्च गरेको छ। नगर प्रमुख प्रभा बरालले तीन महीनामा राहतसहित विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको बताइन्। उनका अनुसार राहतमा ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा आठ लाख ९६ हजार ७६१, क्वारेन्टाइनमा दुई लाख ८२ हजार ६१२ खर्च भएको छ। 

यस्तै, क्वारेन्टाइनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा सात लाख ४९ हजार २७०, सवारी चालकका लागि एक लाख २२ हजार ८३०, कोरोना बीमा एक लाख ३७ हजार ४२०, इन्धन खर्च ४१ हजार ४२, एम्बुलेन्स भाडा ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ। सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ।     

नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसे उनले बताइन्। तीमध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन्। १३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको राप्ती नगरपालिकाले ६ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ। रासस  

" /> चितवन। चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म ८९ लाख ४३ हजार ४३० रूपैयाँ खर्च गरेको छ। नगर प्रमुख प्रभा बरालले तीन महीनामा राहतसहित विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको बताइन्। उनका अनुसार राहतमा ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा आठ लाख ९६ हजार ७६१, क्वारेन्टाइनमा दुई लाख ८२ हजार ६१२ खर्च भएको छ। 

यस्तै, क्वारेन्टाइनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा सात लाख ४९ हजार २७०, सवारी चालकका लागि एक लाख २२ हजार ८३०, कोरोना बीमा एक लाख ३७ हजार ४२०, इन्धन खर्च ४१ हजार ४२, एम्बुलेन्स भाडा ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ। सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ।     

नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसे उनले बताइन्। तीमध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन्। १३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको राप्ती नगरपालिकाले ६ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ। रासस  

"> राप्ती नगरपालिकाले कोरोना रोकथाममा खर्च गर्‍यो ८९ लाख ४३ हजार: Dekhapadhi राहतमा ६५ लाख ३१ हजार २५६ 
  • स्वास्थ्य सामग्री खरिदमा आठ लाख ९६ हजार ७६१ 
  • क्वारेन्टाइनमा दुई लाख ८२ हजार ६१२ खर्च 
  • क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना, खाजा खर्चमा सात लाख ४९ हजार २७०
  • र, एम्बुलेन्स भाडा ३५ हजार २२० 
  • ">
    राप्ती नगरपालिकाले कोरोना रोकथाममा खर्च गर्‍यो ८९ लाख ४३ हजार <p style="text-align: justify;">चितवन। चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म ८९ लाख ४३ हजार ४३० रूपैयाँ खर्च गरेको छ। नगर प्रमुख प्रभा बरालले तीन महीनामा राहतसहित विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको बताइन्। उनका अनुसार राहतमा ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा आठ लाख ९६ हजार ७६१, क्वारेन्टाइनमा दुई लाख ८२ हजार ६१२ खर्च भएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै,&nbsp;क्वारेन्टाइनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा सात लाख ४९ हजार २७०, सवारी चालकका लागि एक लाख २२ हजार ८३०, कोरोना बीमा एक लाख ३७ हजार ४२०, इन्धन खर्च ४१ हजार ४२, एम्बुलेन्स भाडा ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ। सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसे&nbsp;उनले बताइन्। तीमध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन्।&nbsp;१३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको राप्ती नगरपालिकाले ६ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ। <em><strong>रासस &nbsp;</strong></em></p>
    प्रतिक्रिया दिनुहोस्