काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पीसीआर किट हस्तान्तरण गरेको छ।
एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत् दुई हजार ५०० थान पीसीआर किट हस्तान्तरण गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ। रासस
" /> काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पीसीआर किट हस्तान्तरण गरेको छ।एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत् दुई हजार ५०० थान पीसीआर किट हस्तान्तरण गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ। रासस
">